दमासकस । सिरियाको राजाधानी दमासकसमा सैनिकहरु चढेका एक बसलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यसवर्ष शुरुवातपछि यो सवभन्दा खतरनाकपूर्ण आक्रमणको घटना भएको साना
एजेन्सी । उत्तर कोरियाले मंगलबार आणविक क्षेप्यास्त्र मिसाइल प्रहार गरेको स्वीकार गरेको छ । उत्तर कोरियाले उक्त क्षेप्यास्त्र हालसालै स्वदेशमै निर्माण भएको र नयाँ क्षेप्यास्त्र रहेको पनि स्पष्ट गरेको छ
काबुल, (एजेन्सी) । अफगानिस्तानबाट अमेरिकी फौज फर्केको दुई महिना पुग्न नपाउँदै अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जालमे खलिलजादले राजीनामा दिनुभएको छ । अमेरिकी फौज फर्काउन खलिलजादको अहम् भूमिका रहेको थियो
काठमाडौं, (नेस) । अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावेलको कोभिडका कारण आइतबार निधन भएको समाचारसँगै विश्व तरंगित भयो– ‘कोभिडविरुद्ध खोप लगाएका व्यक्तिको मृत्युको अर्थ खोपको असफलता हो !’ अमेरिकी स्वास्थ्य निकायले मंगलबार
एजेन्सी । म्यानमारमा प्रजातन्त्र समर्थक कैदीहरुका परिवारका सदस्यहरु मङ्गलबार यहाँका विभिन्न जेलबाहिर भीड लागेका समाचारमा जनाइएको छ । सैन्य सरकारले हजारौंको संख्यामा उनीका आफन्तहरु रिहा गर्ने प्रतिबद्धता जनाएपछि ती व्यक्तिहरुका
एजेन्सी । पछिल्लो एक दिनमा भारतमा १३ हजार ५८ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यो सङ्ख्या २३१ दिनयताको सवभन्दा
काबुल । अफगानिस्तानको सत्ता सञ्चालन गरिरहेको तालिबान समूहले छात्रालाई चाँडै विद्यालय फर्काउने व्यवस्था गर्न लागिएको दाबी गरेको छ । छात्रालाई विद्यालय जान प्रतिबन्ध लगाएको भन्दै संसारभरबाट विरोध र आलोचना भएपछि
लागोस । बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ३० जनाको मृत्यु भएको छ । देशको उत्तरपश्चिम क्षेत्रमा पर्ने सोकोटो राज्यमा आइतबार राति बन्दुकधारीहरूले आक्रमण गरेको सरकारी अधिकारीहरूले सोमबार जनाएका छन् ।
बर्लिन । जर्मनीमा भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ । दक्षिणी जर्मनीको बादेन वर्तम्बर्गमा सो हेलिकोप्टर दुर्घटनामा परेको थियो । जर्मनी मिडियाहरुले त्यसका परेर तीन
एजेन्सी । बेलायतमा शनिबार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
एजेन्सी । पछिल्लो एक दिनमा भारतमा १४ हजार १४६ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । यो सङ्ख्या २२९ दिनयताको सवभन्दा कम
एजेन्सी । जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि यहाँको संसदको तल्लो सदन, प्रतिनिधिसभा विघटन गर्नुभएको छ । जापानी अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरुले बिहीबार बसेको संसदको बैठक
एजेन्सी । नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधबार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको हुना साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले जनाएको छ । स्थानीय
रोम । अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको औँल्याइएको छ । अफगानिस्तानका विषयमा भएको जि२० को जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले सो कुरा बताउनुभएको
वासिङ्टन । केन्याका राष्ट्रपति युहुरु केन्याता अमेरिका भ्रमणमा जानुहुने भएको छ । उहाँलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा स्वागत गर्नुहुने कार्यक्रम रहेको जानकरी ह्वाइट हाउसका
एजेन्सी । लगातार वर्षा र आँधीका कारण उत्तर चीनको सान्सी प्रान्तमा १५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्। प्रान्तीय सरकारद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार
सानफ्रन्सिस्को,(एजेन्सी) । अमेरिकी २३ वर्षिया युवती लेक्सी एल्फोर्डले विशवका सबै मुलुक भ्रमण गर्ने अहिले सममक सबैभन्दा कम उमेरका व्यक्तिको उपाधि हासिल गरेकीछन् । यस विश्व किर्तिमान राखन उनले सत मुलुकहरुको
लस ऐन्जेल्स,(एजेन्सी)। करिव ३० वर्ष अघि देह व्यापारमा लागेको केहि महिनापछि नै माक्साइन दूगन आफ्नो ग्राहकको गल्तीको कारण गर्भवती बन्न बाध्य भएकी थिइन् । अलास्काको एन्कोरेजको मसाज पार्लरमा आएका एकजना
इन्डिया न्युज नेटवर्क । अक्टोबर महिनाको १० तारिख देखि विदेश मन्त्री एस जयशंकर किर्गिज गणराज्य, कजाकिस्तान र आर्मेनिया को औपचारिक भ्रमण शुरु गरेकाछन् । यस भ्रमणले यी तीनै देशसँग भारतको
इन्डिया नयुज नेटवर्क । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सन बीच शनिबार भएको द्विपक्षीय भेटघाटको क्रममा चार समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । सो सम्झौता