बेइजिङ । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले न्यूजिल्याण्डका प्रधानमन्त्रीको निमन्त्रणामा शुक्रबार बेइजिङमा हुने २८औँ एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) आर्थिक नेताहरूको बैठकमा भिडियो लिङ्क मार्फत भाग लिनुहुने भएको छ। सो
एजेन्सी । कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई अमेरिकाले गत सोमबारबाट आफ्नो सीमा क्षेत्र खुलेको छ । बीस महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गर्दै अमेरिकामा सोमबारबाट सो निर्णय
एजेन्सी । मेक्सिकोमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको बताइएको छ । मेक्सिकोको चिपास राज्यमा मंंगलबार दुई भ्यान एकापसमा ठोक्किँदा ती व्यक्तिको ज्यान गएको हो ।
एजेन्सी । भारतका कोरोनाभाइरसबाट थप ११ हजार ४६६ जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा यो सङ्ख्या केही बढेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ
लन्डन, (एजेन्सी) । प्रायशः धेरैले कहिलेकाहीँ जाडो मौसमको बिहान न्यानो ओछ्यान छाड्न अल्छी लागेर आफ्नो अफिसका बोसलाई बिरामी भएको बहाना गर्दै बिदा लिएको हुनु पर्दछ । तर, बेलायतमा एकजना जागिरेले
इन्डिया न्युज नेटवर्क । आफ्नो सैन्य सहयोगमा नयाँ मार्ग प्रशस्त गर्दै, भारतको चेन्नईस्थित अफिसर्स ट्रेनिङ एकेडेमीका भारतीय सैन्य छात्र बंगलादेशी सैन्य छात्र चट्टोग्रामको भ्रमण गर्दैछन् । बंगलादेशमा रहेको भारतीय उच्चायोगले
नयाँदिल्ली, (एजेन्सी) । केन्द्रीय भारतीय राज्य मध्यप्रदेशको एउटा अस्पतालको नवजात शिशुको वार्डमा अचानक आगलागी हुँदा कम्तीमा चारजना भर्खर जन्मेका शिशुको मृत्यु भएको मंगलबार सरकारी सञ्चार माध्यमले जनाएको छ । सोमबार
बेइजिङ, (एजेन्सी) । चिनियाँ नेता चि जिनपिङले यसै साता राजधानी बेइजिङमा हुने सर्व शक्तिशाली कम्युनिस्ट पार्टीका उच्च पदस्थ अधिकारीहरूको बैठकमा आफ्नो तेस्रो कार्यकालका लागि जग बलियो बनाउने अनुमान गरिएको छ
वासिंगटन,(एजेन्सी) । अमेरिकी विदेश विभागले चीनलाई स्वास्थ्य स्थिति दिन प्रतिदिन नाजुक हुँदै गइरहेका चिनियाँ पत्रकार झाँग झानलाई कारागार मुक्त गर्न आह्वान गरेको छ । उहानमा कोभिड १९ को वास्तविकताबारे रिपोर्टिंङ
चेन्नाइ । भारतको तामिल नाडु राज्यमा आएको भारी वर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने कैयौँ घरमा क्षति पुगेको छ । सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार वर्षाका कारण
बेइजिङ । चीनभर कोरोना भाइरसविरुद्ध दुई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइएको यहाँको ‘नेशनल हेल्थ कमिसन’ले मङ्गलबार जानकारी दिएको छ । चीनमा विश्वको तुलनामा सब भन्दा बढी कोरोनाविरुद्ध
नयाँ दिल्ली,(एजेन्सी) । भारतको उत्तर प्रदेशको मिर्जापुर स्थित एक बिद्यालयका प्रधानाध्यापकलाई दुई कक्षा पढ्ने बालकलाई अमानविय यातना दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मनोज विश्वकर्मा नामक ति शिक्षकले बिद्यालयको
ह्युस्टन,(एजेन्सी) । अमेरिकाको टेक्सास राज्यमा आफ्नो पिताको शरीरमा छुरा प्रहार गरिसकेपछि अझै रिस नमरेका कारण घाँटी रेट्ने एक कुपुत्रले सो अपराध गरिसकेकपछि आफैंले ९११ म फोन गरी प्रहरी बोलाएका छन्
वर्लिन, (एजेन्सी)। पुरुषहरूको गर्भ नियन्त्रणका लागि जर्मनीका एक वैज्ञानिकले आविष्कार गरेको अनौठो किसिमको ‘ टेस्टिकल वाथ अर्थात् अण्डकोष स्नान’ अल्ट्रासाउन्ड उपकरणले जर्मनीको प्रतिष्ठित जेम्स डाइसन अवार्ड जित्न सफल भएको छ
टोक्यो, (एजेन्सी) । मृत्युदण्ड कुरेर बसेका दुईजना जापानी कैदीले मृत्युदण्डको सूचना मृत्युदण्ड दिइने दिनमै दिइएको विरुद्ध क्षतिपूर्ति मागेको अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सले जनाएको छ । तिनीहरूका वकिलले सरकारको यस्तो निर्णय
बगदाद, (एजेन्सी) । इराकको राजधानी बगदादस्थित प्रधानमन्त्रीको निवासस्थानमा आइतबार ड्रोन आक्रमण भएपछि इराकको स्थिति निकै तनावपूर्ण रहेको छ । गत महिना सम्पन्न संसदीय चुनावमा इरान समर्थित छापामारहरू नराम्ररी पराजित भएपछि
फ्रिटाउन । सेरा लिओनमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ । राष्ट्रपति जुलिउस माडा बायोले तीन दिने शोकको घोषणा गर्नु भएको हो ।यही सोमबार, मंगलबार र बुधबार देशभरी शोक
त्रिपोली । लिबियाका विदेशमन्त्री नाज्ला माङगौशलाई निलम्बन गरिएको छ । उहाँको भूमिकाप्रति असन्तुष्टि जनाउदै राष्ट्रपतिले उहाँलाई निलम्बन गर्नु भएको सरकारी अधिकारीहरुले जनाएका छन् । अनिश्चितकालका लागि सरकारले उहाँलाई विदेश भ्रमणमा
मेक्सिको सिटी । मेक्सिकोको राजमार्गमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार शनिबार दिउसो दुर्घटना भएको अधिकारीहरुले जानकरी दिएका छन्। बाटोमा रोकि राखेको कारलाई
अल्माटी । काजकिस्तानको औद्योगिक क्षेत्र कारागान्डामा रहेको एक कोइलाखानीमा विस्फोट हुँदा छ जना कामदारको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको कम्पनी र