काठमाडौँ। थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ । खेलकुद विकास नियमावली– २०७९
दोलखा । दोलखा जिल्ला फुटबल संघले आयोजना गरेको बागमती क्लब स्तरीय प्रथम खुल्ला पुरुष फुटबल प्रतियोगीता सोमबारबाट सुरु भएको छ । प्रतियोगीतामा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र धादिङका ११ वटा
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट २०२३ मा भारतसँग नराम्ररी पराजित भएका कारण श्रीलङ्कन क्रिकेट बोर्डलाई सोमबार विघटन गरिएको छ । विश्वकपमा ५५ रनमा अल आउट हुँदै बाहिरिएपछि श्रीलङ्कन क्रिकेट बोर्डलाई
नयाँ दिल्ली, (एजेन्सी) । विराट कोहलीले आफ्नो ३५ आंै जन्मदिनमा सचिन तेन्दुलकरको ४९ औं एकदिवसीय कीर्तिमानी शतक बराबरी गरेका छन् ।जारी क्रिकेट विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गरेपछि बर्थ डे
काठमाडौं, (नेस) । कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा तेस्रो अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल कप आयोजना गरेको छ । सो प्रतियोगिताको उपाधि गरिमा विकास बैंकले जितेको
काठमाडौं । आईसीसी टी २० विश्ककप एशिया क्षेत्र छनोटको फाइनल खेल निकै रोमाञ्चक बनेको थियो । त्रिवि मैदानमा भएको फाइनल खेलको नतिजा सुपर ओभरमा छिनोफानो हुँदा नेपाल पराजित भयो ।
काठमाडौँ। टी–२० विश्वकप एसिया क्षेत्र अन्तिम छनोटमा नेपालका तीब्रगतिका बलर तथा अलराउन्डर गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम
जिरी, दोलखा । दोलखाको पर्यटकीय नगरी जिरीमा आयोजना भएको जिरी च्याम्पियनसिप– २०८० को खुला पुरुष भलिबल प्रतियोगिता तर्फको उपाधि चितवनको भरतपुर नगरपालिकाले हात पारेको छ । जिरी नगरपालिकाको सहकार्यमा युवा
काठमाडौं । ओमानविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक बनाएका छन् । टी-२० विश्वकप एसिया छनोटअन्तर्गतको फाइनल खेलमा कप्तान पौडेलले २ छक्का र ५चौका सहित अर्धशतक बनाएका हुन् । टी-२०
काठमाडौं । काठमाडौंमा आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमनविरुद्ध पहिले नेपालले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलको टस जितेर नेपालले ब्याटिङ रोजेको
काठमाडौं । नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुँदैछ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज ओमानसँग खेल्न लागेको हो । त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरस्थित खेल मैदानमा सो प्रतिस्पर्धा
काठमाडौं । नेपाल क्रिकेट संघले भोली हुने फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भुकम्प पीडितलाई दिने भएको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गए राती गएको भुकम्प परी ज्यान
काठमाडौं । नेपाल तेक्वान्दो संघले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका
काठमाडौं। काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपाल र युएईबीच खेल भइरहेको छ । युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममाा नेपालका आसिफ शेखले अर्धशतक प्रहार गरेका हुन् ।
काठमाडौँ। आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा नेपाललाई छैटौँ सफलता मिलेको छ। यूएईविरुद्ध सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिएका हुन्। १ रन बनाएर खेलेका बसिर हमिदलाई गुलशन झाले
काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज घरेलु टोली नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउनै पर्ने भएको छ । आजको खेल जित्ने टोली सिधै आगामी वर्ष अमेरिका
काठमाडौँ। आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपाल ओमानसँग पराजित भएको छ। ओमानसँग नेपाल ५ रनले पराजित भएको हो। ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन आएका नेपालका ब्याट्सम्यान विवेक यादवले ३९
काठमाडौँ। आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालका सन्दीप लामिछाने दुई रन बनाएर आउट भए । ओमानले नेपाललाई दिएको १४६ रन लक्ष्य पछ्याउने क्रममा नेपालको फितलो प्रदर्शन भएको छ। यस अघि
आइसिसी टी-२० विश्वकप एसिया छनोटमा नेपाललाई ओमानले १४६ रनको लक्ष्य दिएको छ।
आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङमा बाेलाएका हुन्