नेपाल समाचारपत्र, भैरहवा। रूपन्देहीमा हुने पुरानो प्रतियोगितामध्ये एक लिस्नु कप फुटबलको १९औं संस्करण यही भदौ २१ गते असोज ३ गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगितामा प्रदेश ५ का रूपन्देही, नवलपरासी,
नेपाल समाचारपत्र, काठमाडौं।स्वप्न वाटिका र हेम्सले १०औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेका छन्। स्वप्न वाटिकाले केईएसलाई १८–४ ले पराजित गर्यो। टोलीको जितमा अश्विक केसीले
नेपाल समाचारपत्र, काठमाडौं।ग्रिनल्यान्डले दोस्रो टोखा प्याब्सन अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ। टोखा प्याब्सन र टोखा नगरपालिका–८ द्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा ग्रिनल्यान्डले हिमालयन भ्यालीलाई ३–२ गोलले पराजित गर्यो।
नेपाल समाचारपत्र, काठमाडौं। निम्स र आयोजक रेडिअन्टले सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन्। दोहोरो उपाधि जितेको निम्स सिनियर ब्वाइज र सिनियर गल्र्समा पहिलो भयो। रेडिअन्टले जुनियर ब्वाइजको
नेपाल समाचारपत्र, काठमाडौं ।नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि २२ खेलाडीको शनिबार अन्तिम छनोट गरिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको छनोट प्रतियोगिताबाट सान्सौंतर्फ पुरुषमा ८
नेपाल समाचारपत्र, काठमाडौं।भारतमा सम्पन्न साफ यू–१५ फुटबल च्याम्पियनसिपमा नेपाल आयोजक राष्ट्रसँग हार्दै उपाधिबाट विमुख भएको छ। पश्चिम बंगालको कल्याणीस्थित रंगशालामा शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ७–० गोल अन्तरले हारेको हो।
पोखरा । शनिबारदेखि पोखरामा सुरु राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गन्डकी प्रदेश र न्यू डायमन्ड एकेडेमी काठमाडौंले आ–आफ्नो पहिलो खेल जितेका छन् । शनिबार बिहान लामाचौरमा भएको पहिलो खेलमा गन्डकी प्रदेशले
काठमाडौँ । दक्षिण एसियाली खेलकुद अन्तर्गत भारतको कल्याणीमा सम्पन्न यू-१५ फुटबल प्रतियोगिताको फाइनलमा नेपाल को हार भएको छ। पहिलो खेलमा भारतसँगै हार सहेर सुरु गरेको नेपाल अन्तिम खेलमा पनि भारतसँगै
काठमाडौं, (नेस) । नाम्स दोस्रो टोखा प्याब्सन अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ। टोखा प्याब्सन र टोखा नगरपालिका वार्ड नं. ८ द्वारा संयुक्त आयोजित प्रतियोगितामा नाम्सले पब्लिकलाई
काठमाडौं, (नेस)। आयोजक रेडिअन्ट सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगितामा बिहीबार सिनियर र जुनियर ब्वाइजको फाइनल पुग्दै दोहोरो उपाधिनजिक पुगेको छ। सिनियर ब्वाइजमा रुपिजलाई ५०–४६ ले हराउदा रेडिअन्टको जितमा सुवास जिसीले
दमन बस्नेत अध्यक्ष नेपाल फुल कन्ट्याक्ट कराते महासंघ दमन बस्नेत लामो समयदेखि क्याकुसिन करातेमा आबद्ध रहनुभएको छ। उहाँफुल कन्ट्याक्ट कराते महासंघको अध्यक्षसमेत रहनुभएको छ। १५ वटा संघहरू मिलेर बनेको
न्युज अफ नेपाल, काठमाडौं । नेपालमै हुने १३औं दक्षिण एशियाली खेलकुद (साग) का लागि कराँते खेलाडीको अन्तिम छनोट भएको छ । बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको छनोट प्रतियोगितामा पुरुषमा
(एजेन्सी) युरोपियन फुटबलको युएफा पुरुष वर्ष उत्कृष्ट खेलाडी पुरस्कार कार्यक्रम आज राति हुँदैछ । जसमा सुपरस्टारद्वय लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई लिभरपुलका डिफेन्डर भर्जिल भान डिएकले चुनौती दिइरहेका छन् ।
तस्वीरः एन्फा नेपाल समाचारपत्र, काठमाडौं । बंगलादेश हारेपछि नेपाल भारतमा जारी साफ यु-१५ फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा पुगेको छ । बिहीबार भएको राउन्ड रोविन लिगको नतिजा नेपालले सोचे झै भयो
काठमाडौँ । श्रीलंका भ्रमणमा रहेको नेपाली यू(१९ टिमले दोस्रो अभ्यास खेलमा बादुरालिया क्रिकेट क्लबमाथि ८० रनको फराकिलो जित हात पारेको छ । कोलम्बोस्थित सुर्रे क्रिकेट मैदान टस जितेर ब्याटिङ रोजेको
काठमाडौँ । नेपाली यू–१९ उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्काको स्थानीय क्रिकेट क्लब बादुरेलियालाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ । श्रीलङ्काको कोलम्बोस्थित सरे क्रिकेट मैदानमा आज भएको दोस्रो
कार रेसर जेसी कोम्बसले आफ्नै रेकर्ड ब्रेक गर्न खोज्दा मृत्यु भएको छ । ओरेगनस्थित अलभोर्ड मरुभूमिमा मंगलबार ३९ वर्षीया कोम्बसको निधन भएको हो । हार्नेरी काउन्टी शेरिफ्स कार्यालयका अनुसार दक्षिण
काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुन गइरहेको फिफा विश्वकप अन्तर्गत एसियन छनोटको दोस्रो चरणमा नेपाली टोली घोषणा भएको छ । टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल
नेपाल समाचारपत्र, काठमाडौं। प्याब्सन मध्यक्षेत्रीय समिति, काठमाडौंको आयोजनामा १०औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगितामा २५ विद्यालयबाट ५३ टोलीको सहभागिता हुने भएका छन्। शुक्रबारदेखि शुरु हुने प्रतियोगितामा सिनियर ब्वाइजमा २४, सिनियर गल्र्समा
नेपाल समाचारपत्र, काठमाडौं। आयोजक रेडिअन्ट सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ। रेडिअन्टले उपेन्द्र बस्नेतको १९ अंकको योगदानमा नेपालयलाई ६५–५० ले पराजित गर्यो। अन्यमा राजन