काठमाडौं, (नेस)।इनोभेटिभ र एआईए १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्। इनोभेटिभले अक्षर एकेडेमीलाई २२–९ ले पराजित गर्यो। इनोभेटिभका सुमेन्द्र बोहराले १० अंक
नेपाल समाचारपत्र, काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोली किर्गिस्तानमा हुने नाडेज्डा कपमा सहभागि जनाउन आज त्यतातिर प्रस्थान गर्दैछ। आगामी आईतबारदेखि शुरु हुने प्रतियोगितामा नेपालसहित आयोजक किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानको सहभागिता
विजय नेपाली, पोखरा। पोखरा रंगशालाभित्र सुटिङ रेन्ज निर्माण गरिने भएको छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले गण्डकी प्रदेशमा हुने नवांै राष्ट्रिय खेलकुद प्रतिखेलकुदका लागि सुटिङ
नेपाल समाचारपत्र, पोखरा। समाज सेवामा क्रियाशील लामा अमृत फाउन्डेसन घान्द्रुकको आयोजनामा दोस्रो संस्करणको क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता शुरू भएको छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद
नेपाल समाचारपत्र, काठमाडौं।नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनको मिति हुन तीन दिन बाँकी रहँदा सर्वोच्च अदालतले निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेको छ। भदौ २० गतेका लागि तय भएको निर्वाचनलाई
नेपाल समाचारपत्र, काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले ओमानमा हुन लागेको पाँच राष्ट्रबीचको टी २० क्रिकेट प्रतियोगिता नखैल्ने भएका छन्। व्यक्तिगत कारण देखाउँदै ज्ञानेन्द्रले सिरिज नखेल्ने जानकारी दिएका हुन्।
नेपाल समाचारपत्र, काठमाडौं।सीसीआरसी नवौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ।बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजद्वारा आयोजित प्रतियोगितामा सीसीआरसीले समृद्धिलाई ६०–५५ ले पराजित गर्यो। सीसीआरसीका सफल मगरले
नेपाल समाचारपत्र, काठमाडौं।एसियन र चैतन्यले १०औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन्। एसियनले विज किड्सलाई ५७–२१ ले पराजित गर्यो। एसियनका पारस र मोहितले समान १६ अंक
नेपाल समाचारपत्र,काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टोलीको सफलताका साथ प्रशिक्षक बनेका पुबुदु दासनायके फेरि एकपटक नेपाली क्रिकेटसँग जुधेका छन्। श्रीलंकाली प्रशिक्षक पुबुदु यस पटक राष्ट्रिय टोलीको नभई भैरहवा ग्लाडियटर्सका प्रमुख प्रशिक्षकमा नियुक्त
न्युयोर्क, (एजेन्सी)।फेन्डिङ च्याम्पियन नाओमी ओसाका न्युयोर्कमा जारी यूएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएकी छन्। सोमबार राति न्युयोर्कस्थित आर्थर एस स्टेडियममा भएको अन्तिम १६ को खेलमा जापानकी ओसाका पराजित भएकी हुन्। स्विट्जरल्यान्डकी
दीपक श्रेष्ठ दक्षिण एसियाली खेलकुद सागमा लगातार दुई स्वर्ण जित्ने पहिलो नेपाली कराँते खेलाडी हुनुहुन्छ। १९९९ मा नेपालमा र २००४ मा पाकिस्तानमा आयोजना भएको क्रमशः आठौं र नवौं सागमा
काठमाडौं । भारतले वेष्ट इन्डिजविरुद्धको दुई खेलको टेष्ट शृंखला जितेको छ । सोमबार राति सम्पन्न दोस्रो टेष्ट क्रिकेटमा भारतले वेष्ट इन्डिजलाई २५७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । ।
एजेन्सी । बार्सिलोनाले आफ्ना स्टार खेलाडी ओसमान डेम्बेलेलाई लोनमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० जान आग्रह गरेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् । ‘एसइआर’ नामक मिडियाका अनुसार बार्सिलोनाका खेल निर्देशक इरिक अबिडाल
नेपाल समाचारपत्र, काठमाडौं । दाहालले जिते ५ लाखहेल्पिङ क्याप नामक सामाजिक संस्था (क्लव) द्वारा आयोजित खुल्ला शारीरिक सुगठन प्रतियोगितामा रामबहादुर दाहालले उपाधि जितेका छन्। ललितपुरस्थित हेरिटेज गार्डेनमा शनिबार साँझ आयोजित
हेटौंडा, (नेस) ।नेपाल क्योकुशिन कराँते डोजो मनहरी शाखाको दोस्रो वार्षिकोत्सवको अवसरमा बेल्टटेस्ट गरिएको छ। एक वर्षअघि शुरु गरिएको प्रशिक्षणलाई निरन्तरता दिँदै शाखाले २१ जना खेलाडीको बेल्टटेस्ट गरी अपग्रेड गरेको हो।
नेपाल समाचारपत्र, काठमाडौं।नेपाल भलिबल संघले १३औं सागका लागि पहिलो चरणमा १८ खेलाडी छनोट गरेको छ। श्रावण १ गते देखि प्रशिक्षण शिविरमा २५ खेलाडीलाई राखेर प्रशिक्षण प्रदान गरिरकोमा भाद्र १२ र
नेपाल समाचारपत्र, काठमाडौं। यसै वर्ष नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि जुडो खेलका खेलाडीको छनोट भएका छन्। आइतबार भएको अन्तिम छनोट प्रस्पिर्धाबाट ९ पुरुष र ९ महिला गरी
नेपाल समाचारपत्र, काठमाडौं। आयोजक न्युसमिट कलेजले त्रिविवि विएस्सी सीएसआईटी अन्तर कलेज बास्केटबल प्रतियोगितामा दोहोरो सफलता पाएको छ। आइतबार भएको पुरुषतर्फको खेलमा न्युसमिट कलेजले बनहार्ट कलेजलाई ४४–४० को स्कोरमा हराउँदा सुसान्त
कविरस शर्मा, काठमाडौं ।गत चैतमा हङकङमा भएको युथ एसियन एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत ३ हजार मिटरमा दौडमा स्वर्णपदक जितेर इतिहास कोरेका अजितकुमार यादव १३औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द शिविर प्रशिक्षणबाटै
नेपाल समाचारपत्र, काठमाडौं।न्यु समिटले १०औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार जित हात पारेको छ। न्यु समिटले अक्सिडेन्टललाई ३२–१३ ले पराजित गर्यो । न्यु समिटका सशांकले १४ अंक जोडे। सोही