न्युज अफ नेपाल,हेटौंडा। मकवानपुरको बागमती गाउँपालिकास्थित जनता मावि प्राविधिक शिक्षालयको खेलमैदानमा जारी तेस्रो बागमती गोल्डकपको पहिलो क्वार्टरफाइनलमा ‘ए’ डिभिजन च्यासल युथ क्लबले आयोजक बागमती गाउँपालिकाविरुद्ध गोलको वर्षा नै गरेको छ
यमलाल भुसाल, बुटवल । सोमबार देखि बुटवलमा तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पुर्वमन्त्री तथा प्रतिनिधी सभाका सदस्य छविलाल विश्वकर्माले एक समारोहका बीच शुभारम्भ गर्नु
यमलाल भुसाल, बुटवल । प्रदेश नम्बर पाँचका सभामुख पुर्ण बहादुर घर्तीले खेलकुदका नाममा संस्था स्थापना गर्ने अनी विदेश गएर उतै लुक्ने पद्धतिको अन्त्य जरुरी रहेको बताउनु भयो । उहाँले जीवन
काठमाडौं, (नेस) बी डिभिजन लिग फुटबल क्लब बाँसबारीलाई अराउन्ड दि हिमालयज प्रालिले १ वर्षका लागि प्रायोजन गर्ने भएको छ। आइतबार भएको पत्रकार सम्मेलनमा बाँसबारीका अध्यक्ष प्रेम थापा र हिमालयजका कार्यकारी
काठमाडौं,(नेस)। स्किब्सले दोस्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो जित हात पारेको छ। धापासीस्थित आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) को कोर्टमा भइरहेको प्रतियोगितामा स्किब्सले टीआइएलाई १६–११ ले पराजित ग¥यो।
ललितपुर, (नेस)। ललितपुर महानगरपालिकाले महानगरभित्रका ए, बी र सी डिभिजन फुटबल क्लबलाई प्रोत्साहन रकम हस्तान्तरण गरेको छ। ५ वटा ए डिभिजन क्लब थ्री स्टार, जावलाखेल, फ्रेन्डस, ब्रिगेड ब्वाइज र च्यासलले
लन्डन, (एजेन्सी) जारी सिजनको इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। अपराजित हुने क्रममा मर्सिसाइड क्लब लिभरपुलले शनिबार राति भएको खेलमा नर्विच सिटीलाई १–० गोलअन्तरले पराजित गरेको
काठमाडौं, (नेस)। डाफोडिलले सातौं विद्या संस्कार अन्तरविद्यालय टिचर्स फुटसल प्रतियोगिताको उपाधि जितेको छ। अत्तरखेलस्थित विद्या संस्कार स्कुलमा भएको फाइनलमा डाफोडिलले भ्याली भ्यु इंलिस स्कुललाई ३–० गोलले पराजित ग¥यो। डाफोडिलका छेवाङ
नेपाल समाचारपत्र, काठमाडौं। नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी चैतमा हुने भएको छ। गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिता
प्रताप बानियाँ, म्याग्दी । बेनी नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता न्यू वेष्ट प्वाइन्ट आवासीय मावि च्याम्पियन बनेको छ । म्याग्दीको सदरमुकाम बेनीमा आइतबार सम्पन्न बेनी नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ
यमलाल भुसाल, बुटवल । सोमवार देखि बुटवलमा संचालन हुने तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिताका लागि फिल्ड बनाउने, खेलाडीको रजिष्टेशन ,आवास, यातयात, लगाएतका सवै
हेटौंडा, (नेस)। मकवानपुरको बाग्मती गाउँपालिकास्थित फापरबारीमा शुरू भएको तेस्रो संस्करणको बाग्मती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बाग्मती गाउँपालिका विजयी भएको छ। आयोजक टोलीले सर्लाहीको बाग्मती नगरपालिकालाई १–० ले पराजित गरेको
काठमाडौं, (नेस)। गीताञ्जली र ग्रिनफिल्ड पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत भलिबलमा शनिबार च्याम्पियन बनेका छन्। वसुन्धरास्थित ऋत एकेडेमीमा भएको ब्वाइज फाइनलमा गीताञ्जलीले जुबिलियन्टलाई २५–१०, २५–१८ र २५–२३ को सोझो सेटमा
काठमाडौं, (नेस)। काठमाडौं विनायक शिक्षालय (केभीएस) ले पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ। काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भएको फाइनलमा केभीएसले न्यु स्टार पोललाई २–०
फिरोज राजोपाध्याय, काठमाडौं। त्रिभुवन आर्मी क्लबले दिएको गोल उपहारमा मच्छिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगको उपाधि शनिबार जितेको छ।दशरथ रंगशालामा शनिबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मीलाई १–० ले
नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै पदक बटुल्ने खेलमा गनिन्छ भारोत्तोलन। यही खेलको अभिभावक नेपाल भारोत्तोलन संघको निर्वाचन केही दिनअघि मात्र सम्पन्न भयो। जसमा राम श्रेष्ठ नयाँ अध्यक्षका रूपमा चुनिनुभएको छ। उहाँ
सरस्वती न्यौपाने, रसुवा । रसुवाको गोसाइकुण्ड गाउँपालिका–६, धुन्चेमा सञ्चालित प्रथम अकियास कप पालिका स्तरिय भलिबलमा वान डि रेक्सन धुन्चेले प्रथम स्थान हात पारेको छ । शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्जवलित
न्युज अफ नेपाल, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारीमा शुरु भएको तेस्रो संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती गाउँपालिका विजयी भएको छ । प्रतियोगितामा आयोजकले सर्लाहीको बागमती
न्युज अफ नेपाल, काठमाडौँ । शनिबार दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै मछिन्द्रले उपाधि जितेको छ । विकास तामाङको आत्मघाती गोलमा मछिन्द्रले पहिलो
न्युज अफ नेपाल, काठमाडौँ । नेपाली सेनाको आयोजनामा प्रधानसेनापति पाँचौँ खुला दौड प्रतियोगिताशनिबार सम्पन्न भएको छ । शनिबार भएको उक्त प्रतियोगितामा म्याराथन, हाफ म्याराथन १० किमी, वाकाथन पाँच किमी र