संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘विद्यालय शिक्षा विधेयक २०८०’मा धारणा राख्ने सबै सरोकारवाला निकायले विधेयक संशोधन गर्नेपर्ने बताएका छन्।
जाजरकोट र रूकुममा गएको भूकम्पले ध्वस्त र क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माण गर्न करिब साढे ६ अर्ब रुपियाँ लाग्ने भएको छ।
सिमकोट । चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा गरिएको छ। चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो। जिल्लाको सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा
कोशी प्रदेशमा रहेको भोजपुर जिल्लाको नौवटा गाउँपालिकामध्ये अरुण गाउँपालिका पनि एउटा हो। यस पालिकामा जम्मा ७ वटा वडा छन्। जिल्लाको सदरमुकाम भोजपुरदेखि टाढा रहेको यस गाउँपालिकामा आफ्नै खालको धार्मिक, राजनैतिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज नगर्न सुझाव दिएको छ । बिहीबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई
ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ। विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ जारी भए पनि गाउँपालिकाभित्र शैक्षिक क्षेत्र प्रभावित हुने
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिने भएको छ।
जलेश्वर । महोत्तरी जिल्लामा चिसो बढेपछि सामुदायिक विद्यालय बन्द हुन थालेका छन्। चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका
संघीयता लागू भएपछि दोस्रो कार्यकालका लागि कालिका गाउँपालिकाको अध्यक्ष बन्नुभएका हरिकृष्ण देवकोटाले जनताको कामलाई बढी प्राथमिककता दिने गर्नुभएको छ । उहाँ नेपाली कांग्रेसका उम्मेदवार हुनुहुन्थ्यो । प्रस्तुत छ, समृद्ध पालिका
भारतले १० हजार मेगावाट विद्युत् लाने सम्झौता गरेपछि नेपाली जलविद्युत् उत्पादकहरू खुसी भएका छन्। विद्युत् उत्पादन हुन सक्ने वा नसक्ने फरक विषय हो। सरकारी आयोजना नै ढिलाई भइरहेको सन्दर्भमा निजी
काठमाडौं । आफ्नालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति गर्न मापदण्ड तयार गरेको आरोप लागेपछि प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालको निर्देशनमा त्रिवि उपकुपति छनोट तथा सिफारिस कार्यविधि जारी भएको छ। कार्यविधिअनुसार उपकुलपति
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान भएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट समितिले सोमबार दोस्रो विज्ञापन जारी गर्दै दरखास्त आह्वान गरेको हो।
काठमाडौं । निजी शिक्षालय सञ्चालकले सांसदका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन चुनौती दिएका छन्। विद्यालय शिक्षा विधेयकका बारेमा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले लगातार आठौं दिन गरेको छलफलमा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गर्न दरखास्त आह्वानको सूचना रद्द भएको छ। विज्ञापनमा उम्मेदवारको मापदण्डका विषयमा सर्वत्र विरोध भएपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न
तपाईंको आफ्नो र व्यवसायको बारेमा बताइदिनुहोस् । मेरो जन्म काठमाडौंमा रहेको पशुपतिनाथ मन्दिर नजिकै भएको हो । हामी चार परिवार सदस्य भएको सानो परिवार थियो । बुवा र आमा मिलेर
‘विद्यालय शिक्षा विधेयक २०८०’ मा संशोधन सरोकारवाला सबैले माग गरेपछि विधेयक पारित हुने विषय पेचिलो बनेको छ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ।
काठमाडौँ। ललितपुरको सातदोबाटोबाट हातिवनतर्फ अघि बढ्दा पहिलो पुलको छेवैमा दक्षिण तर्फ मोडिएको बाटोसँगै जोडिएको सुन्दर घरको सिल्भरकलरको गेट भित्र प्रवेश गर्दा कल्पनै नगरेको मूर्तिकलाले सजिएको घर र कारखाना भेटिन्छ ।
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट गर्ने घोषणा गरेलगत्तै त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित सर्च कमिटीको पहिलो बैठकले कार्यविधिको ड्राफ्ट तयार गरेको छ।
पेशाले चाटर्ड एकाउन्टेन्ट रहनुभएका टीएन आचार्य आचार्य जलविद्युत् उद्यमीसमेत हुनुहुन्छ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक सदस्यसमेत भइ सक्नुभएको आचार्य हाल ऊर्जा उद्यमीहरूको संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को कार्यसमिति