मोतीराम तिमल्सिना, काभ्रे । मतदानको अघिल्लो दिन राति ९ बजे गोली लागी एक युवकको निधन भएपछि नमोबुद्ध नगरपालिकामा ४ मेथिन्कोट मतदान केन्द्रमा निर्वाचन हुन सकेन । स्थानीयहरुले शहिद घोषणा सहित
मतदान अन्तिम चरणमा मतदान केन्द्रमा पाँच बजेसम्म लाइन बसेकाले मतदान गर्न पाउने निवार्चन आयोगले जनाएको छ ।
रसुवा, बैसाख ३१ – रसुवाको दुई वटा मतदान केन्द्रमा मतदान सकिएको छ । गोसाइकुण्ड गाउँपालिकामा रहेको गाउँखर्क राष्ट्रिय आधारभूत विद्यालय र नेपाल राष्ट्रिय मावि ठुलोस्याफ्रु मतदान केन्द्रमा मतदान सकिएको हो
अभिनेत्री तथा नयाँ शक्ती पार्टीकी नेतृ करिश्मा मानन्धरले स्थानीय तह निर्वाचनमा भोट हाल्न पाइनन् । उनका श्रीमान विनोद मानन्धरको नामबाट बनाइएको बसाई सराइको कागजपत्र राजविराजको भएकोले अन्तिम समयमा आएर उनले
काभ्रेमा रहेका १३ वटा स्थानिय तहमा कुल ३०६ मतदान केन्द्र मध्य नमोबुद्ध गाउँपालीका र धुलीखेल नगरपालीकामा बाहेक अरु मतदान स्थलमा निकै नै शान्तीपुर्ण र उत्साहजनक निवार्चन कार्यक्रम जारी रहेको हाम्रा
चिरञ्जीवी मास्के,दोलखा । दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर ६ पवटीमा मतदान केन्द्रमा झडप गर्न लाग्दा प्रहरीको गोलि लागि नेपाली कांग्रेसका एक जना कार्यकर्ताको मृत्यु भएको छ । शान्तिपूर्ण रुपमा मतदान
पोखरा (कास्की), ३१ वैशाख । कास्की जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिनुभएको छ । आजको निर्वाचनमा मतदाता नामावलीमा नाम भएका युवादेखि
सिन्दुपाल्चोकको मेलम्ची नगरपालीका वडा नं ११ जाग्यश्वर मतदान केन्द्रमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबिच झडप भएको छ । झडप भए लगतै प्रहरीले दुइ राउन्ड हवाइ फाएर पनि गरेको हाम्रा संवाददाता
रसुवा, ३१ वैशाख । जिल्लामा हालसम्म ७५ प्रतिशत मतदान भएको छ । दुईदिनदेखि सञ्चारमा आएको गडबडीले सम्पर्कविहीन भएको लाङटाङको मुन्डु मतदान केन्द्र भर्खरै सम्पर्कमा आएको र त्यहाँ ७७ प्र्रतिशत मतदान
काठमाडाँै, ३१ वैशाख । बिहान ७ बजेदेखि सुुरु भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ जिल्लामा ४५ प्रतिशत मत खसेको छ । जिल्लामा एक महागरपालिका र १० नगरपालिकामा अहिलेसम्म करिब ४५ प्रतिशत
डोल्पा, ३१ वैशाख । उपल्लो डोल्पाका दुई मतदान केन्द्र अहिलेसम्म सम्पर्कमा आउन सकेको छैन । छार्काताङसोङ गाउँपालिकास्थित धेराङ र कागकोट मतदान केन्द्रमा सञ्चार समस्याका कारण अहिलेसम्म फोन सम्पर्क हुन नसकेको
नेपाल समाचारपत्र, हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा मतदान गर्न लाइनमा बसेका एक जनाको मृत्यु भएको छ । भोट हाल्न विहान सिस्नेरीमा रहेको वत्सलादेवी मावि आएका इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३
बिहान ७ बजेबाट सुरु भएको मतदान कार्यक्रममा हालसम्म स्याङजामा पनि ६० प्रतिशत भन्दा बढि मत खसेको छ । स्याङजामा रहेका कुल २८० मतदान केन्द्रमा नै उत्साहजनक र शान्तीपुर्ण मतदान जारी
नुवाकोटको पूर्वी भेगमा रहेको वेलकोटगढी नगरपालिकाको एक मतदान केन्द नजिकै बम विष्फोट भएको छ । नुवाकोटको बेलकोट गाउँपालीकाको मतदान केन्द्र नजिकै बम बिस्पोट भएका हाम्रा संवाददाता रामहरी गजुरेलले जानकारी दिनुभएको
पाटन (ललितपुर), ३१ वैशाख । नेपालमा दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनलाई विदेशी पर्यटकले पनि निकै रुचिपूर्वक अवलोकन गरेका छन् । प्रमुख पर्यटकीय गन्तव्यमा अवलोकन भ्रमणका लागि विभिन्न मुलुकबाट आएका
गोकर्ण, ३१ वैशाख । भारी वर्षाका कारण गोकर्णेश्वर, कागेश्वरी मनहरा र शङ्खरापुर नगरपालिकाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । अबिरल वर्षाका कारण गोकर्णेश्वर नगरपालिकाका १, २, ३ र
नेपाल समाचारपत्र, म्याग्दी स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान आज म्याग्दी जिल्लामा शान्तिपूर्ण रुपमा भैरहेको छ । झण्डै २० वर्षको अन्तरालमा पहिलोपटक हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा नागरिकहरुको उत्साहजनक सहभागीता
दोलखाको तामाकोशि गाउँपालिकाको सहरेमा कांग्रेस माओबादी र एमालेवीचको झडप पछि रुकेको मतदान सुचारु गर्न प्रहरी फोर्सको हेलिकप्टरबाट दोलखा जान लागेको खबर प्राप्त भएको छ । त्यहाँ स्थित हाम्रा सहकर्मी चिरञ्जीवी
इश्वर राज ढकाल, काठमाडौ ललितपुर जिल्लामा हालसम्म ५० प्रतिशत मत खसेको छ । ललितपुर महानगरपालिकामा हालसम्म ५१ ह्जार मतल खसेको छ भने महालक्षीमी नगरपालीकामा १४ हजार ५ सय २८ मत झरेको
ललितपुर, ३१ वैशाख । बागडोलकी ८८ वर्षीया रत्नकुमारी महत आफूले हालेको मत खेर नजानेमा ढुक्क हुुनुहुन्छ । ज्येष्ठ नागरिक भएकाले लामबद्ध नभईकन सहजै मतदान गरी घर जाने तर्खरमा रहनुभएकी उहाँ