नुवाकोटमा मतदान केन्द्र नजिकै बम विष्फोट



नुवाकोटको पूर्वी भेगमा रहेको वेलकोटगढी नगरपालिकाको एक मतदान केन्द नजिकै बम विष्फोट भएको छ ।

नुवाकोटको बेलकोट गाउँपालीकाको मतदान केन्द्र नजिकै बम बिस्पोट भएका हाम्रा संवाददाता रामहरी गजुरेलले जानकारी दिनुभएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ताले बम बिस्पोट गराइएको आशंका गरीएको छ।

प्रतिक्रिया दिनुहोस्