सिन्धुपाल्चोकको मेलम्ची नगरपालीकामा तनाव, २ राउन्ड हवाई फायर  



सिन्दुपाल्चोकको मेलम्ची नगरपालीका वडा नं ११ जाग्यश्वर मतदान केन्द्रमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबिच झडप भएको छ ।

झडप भए लगतै प्रहरीले दुइ राउन्ड हवाइ फाएर पनि गरेको हाम्रा संवाददाता राम केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्