स्याङजामा हालसम्म ६० प्रतिशत मत खस्यो



बिहान ७ बजेबाट सुरु भएको मतदान कार्यक्रममा हालसम्म स्याङजामा पनि ६० प्रतिशत भन्दा बढि मत खसेको छ ।

स्याङजामा रहेका कुल २८० मतदान केन्द्रमा नै उत्साहजनक र शान्तीपुर्ण मतदान जारी रहेको हाम्रा सवांददाता अमृत अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्