श्रीमानका कारण भोट हाल्न पाइनन् अभिनेत्री करिश्मा



अभिनेत्री तथा नयाँ शक्ती पार्टीकी नेतृ करिश्मा मानन्धरले स्थानीय तह निर्वाचनमा भोट हाल्न पाइनन् ।

उनका श्रीमान विनोद मानन्धरको नामबाट बनाइएको बसाई सराइको कागजपत्र राजविराजको भएकोले अन्तिम समयमा आएर उनले मतदान गर्न नपाएको बताइएको छ ।

आफ्नो श्रीमानको गल्तीको कारणले गर्दा आफु्ले भोट हाल्न नपाएको भन्दै उनले समाजी संजालमा धेरै नै लामो आक्रोश व्यक्त गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्