काभ्रेमा हालसम्म ६० प्रतिशत मत खस्यो



काभ्रेमा रहेका १३ वटा स्थानिय तहमा कुल ३०६ मतदान केन्द्र मध्य नमोबुद्ध गाउँपालीका र धुलीखेल नगरपालीकामा बाहेक अरु मतदान स्थलमा निकै नै शान्तीपुर्ण र उत्साहजनक निवार्चन कार्यक्रम जारी रहेको हाम्रा संवाददाता मोतीराम तिमेलसीनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्