जाजरकोटको शिवालय गाउँपालिकाको वडा नं १ मा माओवादीका उम्मेद्वार विजयी भएका छन ।
रत्ननगर (चितवन), १ जेठ । अपहरणमा परेको भनिएका एकजना उम्मेदवार गएराति परिवारको सम्पर्कमा आएका छन् । चितवनको राप्ती नगरपालिका–९ मा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाल हिजो बिहानैदेखि
काँग्रेसका राजु श्रेष्ठ ३१०, एमालेका उद्धव खरेल १८५ माओवादी केन्द्रका रवीन अधिकारी ९२
नेपाल समाचारपत्र, रसुवा । रसुवाको लाङटाङमा रहेको मतपेटीका आज हेलिकप्टर मार्फत सदरमुकाम धुन्चेमा ल्याइएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याईएको हो । लाङटाङको मतपेटीका
पाँचखल नगरपालीकामा ७८ मतका साथ माओवादी केन्द्र अगाडि बनेपा नगरपालीकामा ४४ मतका साथ नेकपा एमाले अगाडी रोसी गाउँपालीकामा हालसम्म २०८ मतदान हुँदा १०० मत पात्र गर्दै माओवादी केन्द्र पहिलो स्थानमा
आईतबार भएको स्थानीय तहको निर्वाचनमा धादिङ जिल्लाको नेत्रावती गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रका चन्द्रबहादुर पल्लीमगर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तम अधिकारी थिए ।
त्रिशूली ९नुवाकोट०, १ जेठ । नुवाकोटमा दुई स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ । विदुर नगरपालिकाको वडा नं १ को मतगणना जारी छ । २८७
नेपाल समाचारपत्र, काठमाडौं । आइतबार ३, ४ र ६ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन भएको विभिन्न जिल्लामा भएको मतगणनामा एमालेलाई कांग्रेसले पछ्याएको छ । अहिले केही जिल्लामा मतगणना जारी रहेको
हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे गाउँपालिकाबाट एमालेले बिजयी शुरुवात गरेको छ । चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी
नवलपरासी, १ जेठ । नवलपरासीमा आठ वटा स्थानीय तहमध्ये छ वटा स्थानीय तहमा मतगणना कार्य सुरु भएको छ । जिल्लाको पहाडी हुम्सेकोट र बङ्दीकाली गाउँपालिकामा बाहेक अन्य सबैमा मतगणना कार्य
जुम्ला, १ जेठ । जिल्लाको चन्दननाथ नगरपालिका, पातारासी, हिमा, कनकासुन्दरी गाउँपालिकामा मतगणना सुरु भएको छ । चन्दननाथ नगरपालिकाको एक वडाबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो
बेनी (म्याग्दी), १ जेठ । बेनी नगरपालिकाको मतगणना सुरु भएको छ । बेनपा–१ स्थित भानु मावि र रामचन्द्र मावि केन्द्रको मतगणना सुरु भएको हो । अहिले बेनपा–१ रत्नेचौरको ४०० मतगणना
१५ सय ५७ मतगणना नौकुण्ड र उत्तरगयामा कांग्रेस अगाडी कालिकामा एमाले अगाडी पार्वतीकुण्डमा नयाँ शक्ति अगाडी रसुवा, जेठ १ – रसुवाको चार वटा गाउँपालिकामा हिजो रातीदेखि मतगणना सुरु भएकोमा अहिलेसम्म
नेपाल समाचारपत्र, रसुवा । उत्तरगया गाउँपालिकामा ६ सय मत गन्दा नेपाली कांग्रेस अगाडी देखिएको छ । नेपाली कांग्रेसका उपेन्द्र लम्सालको एक सय ४८, नेकपा एमालेका अशोक घिमिरेको एक सय ६२,
अपडेट: कालिकोटमा विप्लब कार्यकर्तासँग प्रहरीको झडप, ६ घाइते, प्रहरीको बन्दुक पड्केन, मतपेटिका खोसे
काठमाडौँ, ३१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी सबै मतदातालाई धन्यवाद दिनुभएको छ । आजको मतदान सकिएलगत्तै अध्यक्ष थापाले प्रेस वक्तव्य जारी गरी
स्याङजा जिल्लामा करिव ७० प्रतिशतमत खसेको समाचारपत्रका संवाददाता अमृत अर्यालले जानकारी दिनुभएको छ । आजको निर्वाचनमा मतदाता नामावलीमा नाम भएका युवादेखि ज्येष्ठ नागरिकसम्म उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका छन् । १९९
मनोज रेग्मी, काठमाडौ । मतदान काकर्यक्रम सकिएलगतै उपत्यकाका तिनवटै जिल्ला काठमाडौ, ललितपुर र भक्तपुर नगरपालीकामा आजै मतगणना सुरु गर्ने तयारी गरिएको छ । मतदान सम्पन्न भएपछि प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा
धनवीर दाहाल, रुकुम । स्थानिय तहको पहिलो चरणमा भएको रुकुमको मतदान छिटफुट घटना बाहेक समग्रमा शान्तिपुर्ण रुपमा सम्पन्न भएको मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्बाचन अधिकृत कार्यालयका
तस्विर: यदु भट्ट, गोर्खा स्यार्तान निमावि खरिबोट गोरखाको मतपेटिका ट्याक्टरमा राखेर अजिरकोट गाउँपालिकातर्फ लैजाँदै । बाटोको अभावले जिल्ला निवार्चन कार्यालय पुर्याउ नै गाह्रो ।