दोलखामा प्रहरी फोर्स थपियो, काठमाडौंबाट हेलिकप्टरमा ओसारिंदै



दोलखाको तामाकोशि गाउँपालिकाको सहरेमा कांग्रेस माओबादी र एमालेवीचको झडप पछि रुकेको मतदान सुचारु गर्न प्रहरी फोर्सको हेलिकप्टरबाट दोलखा जान लागेको खबर प्राप्त भएको छ । त्यहाँ स्थित हाम्रा सहकर्मी चिरञ्जीवी मास्केका अनुसार काठमाडौंबाट थप फोर्स सहितको सुरक्षा टोली हेलिकप्टरबाट दोलखा जाँदै छ ।

प्रतिक्रिया दिनुहोस्