नेपाल समाचारपत्र, पोखरा । आज स्थानीय तहको निर्वाचन भईरहेको छ । पोखरा लेखनाथ महागरपालिकाको ३३ वडा वडा र कास्कीका अन्य चार गाउँ पालिकामा शान्तिपुर्ण रुपमा मतदान भईरहेको छ । महानगरपालिकामा
काठमाडौँ, ३१ वैशाख । काठमाडाँै महागरपालिका–११ की जानुका तिवारी २० वर्षपछि स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि छान्न पाएकामा खुसी हुनभएको छ । स्थानीय तह स्थानीय सरकार भएकाले जनप्रतिनिधि चुनिएपछि विकासनिर्माणको काम
एमाले अध्यक्ष केपी ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित बालकोट केन्द्रबाट मतदान गरेका छन् । भोट हालेपछि केपी शर्मा ओलीले संचार कर्मिहरुसँग कुरा गर्दै स्थानीए निवार्चनले संविधान कार्यनयनको बाटो खुलेको बताएका
काठमाडौँ, ३१ वैशाख । काभ्रेपलाञ्चाकको नमोबुद्ध नगरपालिका– ४ नं वडाबाहेक पहिलो चरणको निर्वाचन भइरहेका सबै मतदान केन्द्रमा मतदान भइरहेको छ । आयोगका सचिव गोपीनाथ मैनालीले शनिबार राति अज्ञात समूहले नमोबुृद्धनिवासी
एमाले अध्यक्ष केपी ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित बालकोट केन्द्रबाट मतदान गरेका छन्
पोखरा, ३१ वैशाख । पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख पदका उम्मेदवारले मतदान गर्नुभएको छ । नेपाली काँग्रेसबाट प्रमुखमा उम्मेदवार बनेका रामजी कुँवरले महानगरपालिका–६ पार्दीको अन्नपूर्ण आधारभूत विद्यालयको मतदान केन्दबाट मतदान गर्नुभयो ।
काठमाडौँ, ३१ वैशाख । आज भएको स्थानीय तहको निर्वाचनमा वासुकीनगर, सिद्धमार्ग, कोटेश्वरका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र कोटेश्वरबाट मतदान गर्नुभएको छ । उहाँका बुबा लोकबहादुरको ९२ वर्षका उमेरमा
पोखरा उपत्यकामा मतदान कार्यक्रम जारी छ । हालसम्म पोखरा उपत्यकामा ३५ प्रतिशत मत खसेको छ । पोखराको लेखनाथ महानगरपालिको वडा नं १३ मा भद्रकाली मावि मा भने अधिकांश महिला मतदाता
दमौली, ३१ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुुभएको छ । स्थानीय तहको निर्वाचनका क्रममा आज दमौलीस्थित सत्यवती
गोरखाका दुई मतदान केन्द्रमा मतदान सकिएको छ । गोरखाको चुमनुब्री गाउँपालिकाको साम्दो आधारभूत विद्यालय मतदान केन्द्र र न्याक आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान सकिएको हाम्रा संवाददाता यदु सन्तोष अधिकारीले
हेटौंडा,(नेस) मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा २५ प्रतिशत मत खसेको छ । अहिलेसम्म विभिन्न बुथमा गरी त्यति मत खसेको इन्द्रसरोवरका निर्वाचन अधिकृत हरिप्रसाद पन्तले जानकारी दिए । इन्द्रसरोवर गाउ“पालिकामा ९६ उम्मेदवार, ५
काठमाडौँ, ३१ वैशाख । आज जारी स्थानीय तहको पहिलो चरणको निर्वाचन अवरोध गर्ने उद्देश्यले विभिन्न जिल्लामा राखिएको विस्फोटक पदार्थ निष्क्रिय पारिएको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका, ट्वाटीपाखास्थित पीपलबोट चौतारामा प्लास्टिकको
नेपाल समाचारपत्र, हेटौंडा, । मकवानपुरको बागमती गाउँपालिका वडा नं. ८ स्थित बनदेवी निमावि मतदान केन्द्रभन्दा करिब १ सय ५० मिटर पर बम राखिएको भेटिएको छ । मकैघारीमा फेला परेको बम
हाम्रा समाचारदाता धनविर दाहालका अनुसार रुकुममा हालसम्म ४० प्रतिशत मत खसेको छ ।
धनवीर दाहाल, रुकुम । स्थानीय तहको निबार्चन रुकुममा उत्साहजनक रुपमा भइरहेको छ । बिहान ठिक ७ बजेबाट सुरु भएको मतदान कार्यमा बिहानै ६ बजेदेखी मतदाता उत्साहका साथ लाइनमा बसिसकेका थिए
हाम्रा समाचारदाता रोशन पराजुलीका अनुसार मकवानपुरमा हालसम्म ३० प्रतिशत मत खसेको छ ।
गौशाला, ३१ वैशाख । जागिरका सिलसिलामा आफ्नो गाउँ ठाउँबाट टाढा महोत्तरी जिल्लामा बस्दै आएका सयौँ राष्ट्रसेवक कर्मचारी प्रदेश नं ३,४ र ६ मा आज भइरहेको स्थानीय तहको निर्वाचनमा मत दिन
काठमाडौँ, ३१ वैशाख । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा हालसम्म विभिन्न जिल्लामा २५ देखि ४२ प्रतिशतसम्म मतदान सम्पन्न भएको छ । प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाको
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका छन्। गोर्खाका अधिकांश मतदान केन्द्रमा शान्तीपुर्ण र उत्साहजनक सहभागिता रहेको हाम्रा संवाददाता यदु भट्टले
काठमाडौंको सानो गौचरन मतदान केन्द्रबाट मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले मतदान गर्नुभएको हाम्रा समाचारदाता रामकृष्ण चापागाईंले जानकारी दिनुभएको छ ।