काठमाडौं । नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखासरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।
काभ्रे । अविरल बर्षातका कारण जिल्लाको विकट पालिका खानिखोलामा पहिरोका कारण एकै परिवारका ६ जना सदस्य पुरिएका छन् । काभ्रेपलाञ्चोकको खानिखोला, मकवानपुरको बागमती गाउँपालिका सिमानामा रहेको उक्त स्थान मकवानपुरको बागमति
लन्दन, एजेन्सी । आर्सेनलले एफए कम्युनिटी शिल्ड जितेको छ । टाइब्रेकरमा म्यानचेस्टर सिटीलाई ४–१ गोलअन्तरले पराजित गर्दै एफए कम्युनिटी शिल्ड जितेको हो । खेलको इन्ज्युरी समयको ११औं मिनेटमा बराबरी गोल
वाशिंटन, (एजेन्सी) । लियोनल मेसीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी सानदार पुनरागमन जितेका साथ लिग्स कप २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । एफसी डालासलाई टाइब्रेकरमा ५–३ ले पराजित
लन्डन, (एजेन्सी) । सह–आयोजक अस्ट्रेलिया र इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको प्रि–क्वाटरफाइनलमा डेनमार्कलाई २–० गोलअन्तरले पराजित गर्दै अष्ट्रेलियाले अन्तिम आठको यात्रा
लन्डन, (एजेन्सी) । टोटनहाम तथा इंग्ल्यान्ड फुटबल टोलीका स्ट्राइकर हेरी केनलाई बायर्न म्युनिखबाट आएको प्रस्ताव अस्विकार भएको छ । इंग्लिस प्रिमियर लिग क्लब टोटनहामले मूल्यको कारण ३० वर्षीय केनलाई आएको
काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टी २० क्यानडा २०२३ को उपाधि जितेको छ । फाइनलमा अर्का नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सलाई ५ विकेटले
हास्यकलाकार शिव शंकर रिजाल (जोगिन्दर पानवाला) ले गाईजात्रालाई लक्षित गर्दै कमेडी श्रव्यदृश्य लुछाचुँडी ल्याएका छन्। ओएसआरको युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको लुछाचुँडीमा शिवशंकरले देशको राजनितिक, सामाजिक, आर्थिकजस्ता विभिन्न विषयका साथ
आगामी भाद्र आठ गतेदेखि रिलिजमा आउने फिल्म जय होको टझेलर अस्ट्रेलियाबाट सार्वजनिक गरिएको छ। अस्ट्रेलियाको रकडेलस्थित थर्ड आई फंक्सन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्मका
नेपाली सांगीतिक बजार हिजोआज गर्माएको छ। बीचमा सेलाएको सांगीतिक गतिविधि फेरि गर्माउन थालेको छ। पछिल्लो समय एकपछि अर्को गीत आउने क्रम बढेसँगै सांगीतिक कलाकारहरुले नयाँ नयाँ गीत सार्वजनिक गरिरहेका छन्।
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो कार्यकालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन र कारबाही गर्न आग्रह गर्नुभएको छ। सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा सरकारको जग्गा व्यक्तिको नाममा ल्याउने
काठमाडौं । सुशासनको चर्को अभिव्यक्ति दिँदै आएको नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले विवादास्पद पृष्ठभूमिका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेर जग हँसाएको छ । पार्टी केन्द्रीय समितिको बैठकमा
धादिङ । शिलान्यास गरिएको चार वर्षपछि नागढुंगा–नौबिसे सुरुङमार्गको आपत्कालीन बाटोको सोमबार ब्रेक थ्रु गरिएको छ । नौबिसे–नागढुंगा सुरुङमार्गका आपत्कालीन सुरुङ बाटोको प्वाल पारिएको हो । २ किलोमिटर ५ सय ५७
काठमाडौं । विद्यालय शिक्षा ऐनको मस्यौदा संशोधन नगरे देशैभरका विद्यालय बन्द गर्ने चेतावनी दिएका निजी शिक्षालयका संगठनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईसमक्ष सोमबार ७ बँुदे संशोधन प्रस्ताव पेस गरेका
काठमाडौं । नागरिकतासम्बन्धी संशोधित ऐन लागू भएको दुई महिना बितिसक्दा पनि नियमावली नबन्दा नागरिकता ऐन पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । ऐन आएको थाहा पाएर आमाको नाउ“मा नागरिकता लिन
काठमाडौं । साउन ३ गते सिनामंगलबाट बरामद भएको सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका १० जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले कालोसूचीमामा राखेको छ । तस्करीको सुन बरामद गरेपछि राजस्व
एजेन्सी। पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा सोमबार बस र एउटा डम्पर ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा चार जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको उद्धार सेवाले जनाएको छ
काठमाडौँ। काठमाडौंको चन्द्रागिरि नगरपालिका ५ गुर्जुधाराबाट अर्काको नामको चारपाङ्ग्रे सवारी साधनको ट्रायल दिंदै गरेका नक्कली परीक्षार्थीलाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले गुर्जुधारामा सञ्चालन
काभ्रे। स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले ‘स्तनपान मैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिबद्धता’ भन्ने नारा सहित विश्व स्तनपान सप्ताह अन्तर्गत पोषण र स्तनपान: महत्त्व तथा हालको अवस्थाका बारेमा कार्यालय प्रमुखहरुसँग अन्तरक्रिया आयोजना
काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डर त्रास दिई व्यवसाय सञ्चालन गर्न अवरोध गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा का.म.न.पा. १७ ठहिटि बस्ने ५२ वर्षीय दिपक मान्नधर