तनहुँ। अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फरुपमा सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सडक भासिएपछि विहानदेखि यातायात अवरुद्ध भएको थियो । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण
स्याङ्जा। सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भिरकोट नगरपालिका ४ गौराथोकमा माइक्रो (हाईस) र बस एक आपसमा ठोकिँदा तेह्र जना घाइते भएका छन् । काठमाडौँबाट गल्याङतर्फ जादै गरेको बा ३ ख १००३ नम्बरको
काठमाडौं । काठमाडौं उपत्यकामा सोमबारदेखि लगातार बर्षाको कारण भक्तपुर डुबानमा परेको छ । हनुमन्ते खोलाको बाढी बस्तीमा पस्दा हनुमानघाट क्षेत्रमा शव जलाउन समस्या भएकाे हाे । भक्तपुरको सिद्धि स्मृति अस्पताल
काठमाडौं । इलाममा श्रीमानद्वारा श्रीमनतीको हत्या भएको छ । इलामको सूर्योदय नगरपालिका– २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका हुन् ।
कास्की । अन्ततः पोखरा महानगरपालिकाको फोहोर मंगलबार बिहानदेखि उठेको छ । स्थानीयको अवरोधले विगत १२ दिनदेखि पोखराको फोहोर उठ्न सकेको थिएन । महानगरले नयाँबजारस्थित दमकल शाखामा खाडल खनेर अस्थायी रुपमा
काठमाडौं । श्रम स्वीकृति लिएर एक वर्षभन्दा बढी वैदेशिक रोजगारीमा काम गरेर स्वदेश फर्कंदा नेपालीले टीभी र मोबाइलमा भन्सार छुट पाउने भएका छन् । भन्सार विभागका अनुसार सामाजिक सुरक्षा कोषमा
काठमाडौं । सोमबार रातिदेखि परेको अविरल वर्षाले देशका अधिकांश स्थानमा डुबान भएको छ । काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्र डुबानमा परेको छ । काठमाडौंको धोबिखोला करिडोरका घरहरु डुबानमा परेका छन्
काठमाडौं । सोमबार रातिदेखिको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बाढी, डुबान र पहिरोबाट जनजीवन प्रभावित भएको छ । काठमाडौंमा विष्णुमती नदीको जल सतह बढ्दा टोखा नगरपालिकाका वडा
काठमाडौं । सदनको अवरोध हटाउन भन्दै सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा एक क्विन्टल सुन तस्करी प्रकरणममा उच्चस्तरीय
कालिकोट । खाडाचक्र नपा–४ ताडि स्थित नवज्योति गाडुले खोला आरसिसि कृषि सडक निर्माण गर्ने क्रममा कामदारहरुले मजदुरी गरेको ज्याला नपाएको भन्दै समोबार जिल्ला प्रशासन कार्यालय कालिकोटमा ध्यानाकर्षण पत्र बुझाएका छन्
घोराही । घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । वर्षात्का कारण गए राति खसेको पहिराका कारण सडक अवरुद्ध
काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षापछि वागमती नदिमा भीषण बाढी आएको छ । बाढीका कारण नदी किनाराका बस्तीहरु जोखिममा परेका छन् । त्यस्तै काठमाडौं उपत्यका गौरीगाट, युएनपार्क, थापाथलीलगायत ठाउँहरुको आुसपासमा
काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६
काठमाडौं । अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौंले
काठमाडौं । नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् । मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेकी राजदूत डेप्रेजले प्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेटवार्ता
हेटौंडा । पूर्वी मकवानपुरको वागमती गाउँपालिका–५ मा घरमा सुतिरहेको अवस्थामा पहिरोले घर बगाउँदा एकको मृत्यु र ६ जना बेपत्ता भएका छन् । सिक्रे दोभानमा रहेको अक्कलबहादुर स्यांतानको घर पहिरोले बगाउँदा
काठमाडौं । प्रतिनिधि सभाको जारी गतिरोध अन्त्य लागि प्रमुख दलका शीर्ष नेताहरूबीच पुनः छलफल हुने भएको छ । क्विन्टल सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउनेबारे हिजो (सोमबार) सिंहदरबार र बानेश्वरमा
रौतहट । सुरक्षा र व्याजको लागि बैकमा जम्मा गरेको रकम नै गायब भएपछि सेवाग्रही मर्कामा परेका छन् । वृन्दावन नगरपालिका–३ निवासी रामेश्वर राय यादवले स्थानीय चन्दपुर नगरपालिकास्थित माछापुछ्रे बैकमा जम्मा
सल्यान । सुतिरहेकी आमालाई छोराले लाठी प्रहार गरि हत्या गरेका छन् । जिल्लाको शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरमा आफ्नै छोराले सुतिरहेकी आमालाई लाठी प्रहार गरि हत्या गरेका हुन् । अन्दाजी २३
काभ्रे । अविरल बर्षातका कारण जिल्लाको विकट पालिका खानिखोला ५ र मकवानपुर जिल्ला बागमती गाउँपालिका ५ सिक्रेदोभानमा पहिरोका कारण एकै परिवारका ६ जना र बास बस्न आएका सिन्धुली घर भएका