चौतारा । सिन्धुपाल्चोकमा करेन्ट लागेर पैदलयात्री एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेको
जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई पश्चिम जाजरकोटका स्थानीयवासीले स्वागतसँगै सडकमै मागको लामो फेरिस्त बुझाएका छन् । स्थानीयवासीसँगै स्थानीय तहका प्रमुखहरुले समेत सङ्घीय सरकारको तर्फबाट बजेट, योजना पठाएर समस्या
काठमाडाैँ । उपत्यकाभित्रको सडकमध्ये धुलो र धुवाँले निकै चर्चा बटुलेको सडक हो चावहिल–साँखु सडकखण्ड । दैनिक धुलो र धुवाँले कुहिरीमण्डल बन्ने उक्त सडकमा अहिले पनि कालोपत्रको काम भइरहेको छ ।
भद्रपुर, (नेस) । सञ्चारमाध्यमकै गाडी दुरुपयोग गरी बरामद गरिएका तस्करीका सामान अन्यत्र पठाउने घटनामा मुछिएका प्रहरी निरीक्षकसहित ६ जना प्रहरी कारबाहीमा परेका छन्। इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी निरीक्षक
मोतीराम तिमल्सिना, काभ्रे । कोशिपारी क्षेत्रकै पहिलो नमुना प्रभा विद्यालयले ८ करोड ४१ लाख ७४ हजार रुपैयामा निर्माण भएका तीनवटा आवासिय भवनहरु प्राप्त गरेको छ । भुकम्पबाट क्षति भएका भवनहरुको
नेपाल समाचारपत्र, हेटौंडा । करिब ९ महिनाकी गर्भवती बिमलाको घर-टहरा भत्काइएपछि उनी बिचल्लीमा परेकी छन्। हेटौंडा–१३ की बिमला भ्लोनको टहरा भत्काइएपछि उहाँ चिसो रात खुला चौरमा कटाउन बाध्य हुनुभएको छ।
तनहुँ, (नेस) पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाको देउराली थानीगैह्राकी ५५ वर्षीय विष्णुमाया घर्ती रहेकी छन्। दमौलीबाट डुम्रेतर्फ जाँदै
नेपाल समाचारपत्र, बैतडी भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोराना भाइरस चेकजाँचका लागि सहायता कक्ष स्थापना गरिएको छ। दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्तले रूपमा सहायता कक्ष स्थापना
गोरखा, (नेस) । गोरखामा कर सेवा कार्यालय स्थापना हुने भएको छ । सरकारले २४ वटा जिल्लामा सेवा कार्यालय बिस्तार गर्ने क्रममा गोरखा पनि छनोट भएको हो । कार्यालय स्थापना भएपछि
सीताराम अधिकारी, धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ को ज्यामिरेघाटबाट ट्रक त्रिशुलीमा खस्दा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ना ५ ख ३७७७ नम्बरको सिमेन्ट
टंकराज अधिकारी,पोखरा । बेलायतमा रहेका नेपालीहरुको समुह ‘टिम समर्पण‘ ले मकवानपुरको देवहित माध्यमिक विद्यालयलाई सहयोग रक़म हस्तान्तरण गरेको छ । शिक्षाको लागी समर्पण भन्ने नाराका साथ पोखरा र आसपास क्षेत्रका
प्रताप बानियाँ, म्याग्दी । काफलचौर र कोत्राबाङ जोड्ने भारबाङ खोलामाथिको झोलुङ्गे पुल निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न भएको छ । जेठ १९ गते म्याग्दीको मंगला गाउँपालिकासँग निर्माण सम्झौता भएको पुलको
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आज कोराना भाइरस जाँचका लागि ‘सहायता कक्ष’ स्थापना गरिएको छ । दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्त रुपमा सहायता कक्ष
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोरुङ्गाखोला साना जलविद्युत् आयोजनाको आज उद्घाटन गर्नुभएको छ । तेह्रथुम पावर कम्पनीले निर्माण गरेको कूल ७।५ मेगावाट क्षमताको सो आयोजना आज उहाँले आफ्नै निवास बालुवाटारमा
सरोज यादव,विराटनगर। विराटनगरमा आयोजित विराट एक्स्पो २०७६ शनिबारबाट समापन भएको छ । लक्ष्य अनुसारको एक अर्ब बढीको कारोबारगर्दै एक्स्पो सम्पन्न भएको हो । गएको फागुन २ गतेदेखि सुरु भएको कृषि
दयाराम पण्डित,बाजुरा । बाजुरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको त्रिबेणी नगरपालिका नं ३ तोलीका २४ वर्षीय लोकन्द्र साउँदको आज दिउसो करेन्ट लागेर मृत्यु भएको हो ।
खाँदबारी । कालो सुन भनेर चिनिएको अलैँचीको मूल्यमा भारी गिरावट भएको छ । भारतको बाटो हुँदै पाकिस्तान निर्यात नहुँदा अलैँचीको मूल्यमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय समितिका
राँझा। नेपालगञ्जमा ट्र्याक्टरको ठक्करबाट आज अपराह्न एक वृद्धको मृत्यु भएको छ । लु३त ५४३२ नंको ट्र्याक्टरले नेपालगञ्ज उपमहानगरपालिका–११ मा सडकमा हिँड्दै गरेका पैदलयात्री ९० वर्षीय साजिर जसगढलाई ठक्कर दिँदा मृत्यु
सरस्वती न्यौपाने,रसुवा। “कला, संस्कृति, भाषा धर्मको प्रर्वद्धन र जर्गेना गरौँ रसुवाली कलाकार एक जुट हौँ” भन्ने नाराका साथ गोसाइकुण्ड गाउँपालिका ६ धुन्चेमा ल्होसार कार्यक्रम शनिबार सम्पन्न भएको छ । कलाकार
न्युज अफ नेपाल,हेटौंडा। पुरानो गोरखगणको २५७ औं वार्षिकोत्सव कार्यक्रम मकवानपुरको भैंसेमा रहेको ब्यारेकमा भएको छ । वार्षिकोत्सव उद्घाटन गर्दै नेपाली सेनाका उपरथी प्रभुराम शर्माले नेपाली सेनाको बलिदानबाट नै आधुनिक नेपाल