बल्खु खोलामा एक पुरुषको शव फेला



काठमाडौं । काठमाडौँको बल्खु खोलामा एक पुरुषको शव फेला परेको छ।

सप्तरी राजगढ गाउँपालिका–२ घर भई काठमाडौँ नैकाप फरेस्ट पाखा बस्ने ३२ वर्षीय वैभव सिंह बुधबार मृत फेला परेका हुन्  ।

चन्द्रागिरि नगरपालिका–१५ नैकापस्थित कीर्तिपुर-चन्द्रागिरि जोड्ने झोलु‌गे पुलनजिक बल्खु खोलामा उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्