वीरगन्ज, (नेस) वीरगन्ज महानगरपालिकाका सडकपेटीमा माछामासु बिक्री–वितरण नगर्न उच्च अदालत जनकपुरले आदेश दिए पनि अझै कार्यान्वयन हुन नसक्दा उपभोक्ताहरू मर्कामा परेका छन्। वीरगन्ज महानगरपालिका क्षेत्रका खुला स्थानमा माछामासु बिक्री–वितरण गर्ने
सञ्जय कार्की, रौतहट वर्षअघि सुकुम्बासी समस्या समाधान आयोग जिल्ला समिति रौतहटद्वारा वितरण गरिएको सार्वजनिक जमिनको यतिखेर वैधानिकतामाथिको प्रश्न उठेको छ। सुकुम्बासी समस्या समाधान आयोगको केन्द्रीय समितिको अनुमोदनविना नै तत्कालीन मालपोत
चिरञ्जीवी मास्के, दोलखा ७३ वर्षका भए जिते तमाङ, दोलखा बैतेश्वर गाउँपालिकाको गैरीमुदी स्थायी घर भए पनि उनी १३ वर्षको उमेरदेखि नै भारतको सिलगुढीमा बस्छन्। तर, उनी ६ वर्षअघि भाँचिएको आफ्नो
बुद्ध नेपाली, सिन्धुली माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षामा सिन्धुली जिल्लाबाट झन्डै ६ हजार परीक्षार्थी सहभागी हुने भएका छन्। आगामी चैत ६ गतेबाट शुरू हुने यस वर्षको एसईई परीक्षामा जिल्लाबाट
वीरबहादुर बम, मुगु निर्माण जिम्मा पाएको ठेकेदार पक्षले निर्माण कार्य थालनी नगर्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको हो। छायाँनाथ रारा नगरपालिका १ र २ मा पर्ने सदरमुकाम गमगढी बजारको ढल निर्माणको जिम्मा
नेपाल समाचारपत्र, लमजुङ वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) को समन्वयमा सञ्चालन भइरहेको सामुदायिक संलग्नता र बाल स्पोन्सरसीप परियोजना कार्यक्रमअन्तर्गत वल्र्ड भिजनमा दर्ता भएका आससी
नेपाल समाचारपत्र, धादिङ एसईईको परीक्षासमेत आफ्नै विद्यालयमा सञ्चालन गर्न शिक्षा मन्त्रालयमा पहल भइरहेका बेला कक्षा ८ को परीक्षा केन्द्रको विवाद उत्कर्षमा पुगेको छ। परीक्षा केन्द्र धेरै टाढा राखेपछि दक्षिणी धादिङको
नेपाल समाचारपत्र, काठमाडौं अव्यवस्थित सवारी पार्किङले काठमाडौंमा बढाएको यातायात आवागमन असहजता र प्रदूषण घटाउन मेकानिकल पार्किङ प्रयोग गर्न जापानको निपोन केबल कम्पनीले प्रस्ताव गरेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको मेकानिकल
काठमाडौं, (नेस) एकातिर कोरोना भाइरसका कारण विश्वव्यापी सन्त्रास र जनजीवन अस्तव्यस्त हुँदै गएको अर्कातिर सजगतास्वरूप नेपाल सरकारले जनसहभागिता हुने कार्यक्रम नगर्न आह्वान गरेकोमा शान्ति समाजले स्वागत गरेको छ। समाजले यसै
नेपाल समाचारपत्र, काठमाडौं राष्ट्रियसभा नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन्। राष्ट्रिय सभामा २ वर्ष कार्यकाल पूरा भएका १८ सदस्यहरूको स्थानमा गत माघ ९ गते निर्वाचन भएको थियो। निवार्चित सदस्यहरूले बुधबार शपथ
नेपाल समाचारपत्र, भक्तपुर । बाग्मती प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम प्रदेश अस्पताल भक्तपुरमा शुरू गरिएको छ। पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले औपचारिक कार्यक्रमको उद्घाटन गर्नुभएको
रसुवा, (नेस) ‘एक पालिका एक अस्पताल’ बनाउने योजनाअनुरूप रसुवाका दुई स्वास्थ्य चौकी स्तरोन्नति हुने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नति गर्न लागिएको
हेटौंडा, (नेस) बागमती प्रदेश सरकारले पाडापाडी हुर्काउन ७५ प्रतिशत अनुदान दिने भएको छ। भैंसीका पाडापाडी हुर्काउन चितवन, मकवानपुर, सिन्धुपाल्चोकलगायत जिल्लाका लागि ३० लाख रुपियाँ चालू आर्थिक वर्षका लागि छुट्याइएको हो।
नेपाल समाचारपत्र, काठमाडौं वन तथा भू–संरक्षण विभागले आयोजना गर्न लागेको सामुदायिक वनको सातौँ राष्ट्रिय गोष्ठी विशेष कारणले भन्दै स्थगित गरेको छ। विभागले फागुन २८ देखि ३० गतेसम्म काठमाडौंमा सञ्चालन हुने
प्रताप बानियाँ,म्याग्दी म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित विभिन्न पसलहरुले व्यापार व्यवसायका नाउँमा सडक अतिक्रमण गर्न थालेपछि घरदैलो अभियान सुरु गरिएको छ । बेनीमा रहेका फेन्सी, तरकारी, हार्डवयर, किराना, मोबाइल लगायतका पसलहरुले
न्युज अफ नेपाल,मलंगवा । वागमती नगरपालिकाले यही फागुन २२ गते हुन लागेको चौथो राजर्षी जनक कप फुटबलको उदघाटनका अवसरमा एक दिन स्थानीय विदा दिने निर्णय गरेको छ।‘प्रदेश नं. २ को
सरस्वती न्यौपाने,रसुवा । वागमति प्रदेशको सामाजिक विकास मन्त्रालयले विद्यालय बस कार्यक्रमकालागी २५ वटा विद्यालय छनौट गरेको छ । विद्यालय बस सेवा कार्यक्रमकालागी छनौट भएको विद्यालयमा रसुवाको कालिका हिमालय मा.वि. रहेको
बुद्ध नेपाली, सिन्धुली । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षामा सिन्धुली जिल्लाबाट झन्डै ६ हजार परीक्षार्थीहरु सहभागी हुने भएका छन् । आगामी चैत्र ६ गतेबाट सुरु हुने यस
न्युज अफ नेपाल, दैलेख । दैलेखको नारायण नगरपालिका १ चिहानडाँडा नजिकैको जंगलमा मृत अवस्थामा एक युवकको शव भेटिएको छ । मृत्यु हुनेमा भैरबी गाउँपालिका १ रावतकोटका २९ वर्षीय लक्ष्मी योगी
काठमाडौँ। थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । बैंककको टेर्डथाई क्रिकेट मैदानमा आज सम्पन्न खेलमा