लहान। सिरहाको औरही गाउँपालिका कार्यालयमा वडाअध्यक्षले गरेको तालाबन्दी आज साँझ खोलिएको छ । गाउँपालिकाको आयव्यय १५ दिनभित्र सार्वजनिक गर्ने, बालपोषण रकम वितरण गर्नेलगायत विषयमा सहमति भएपछि साँझबाट गाउँपालिका कार्यालयको तालाबन्दी
घनश्याम बगाले,नवलपरासी। पसलमा काम लगाईदिने प्रलोभनमा पारेर भारतमा लगि कोठामा बन्धक वनाई राखिएका दुई चेलीको नवलपरासी प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको पहलमा सिमा सुरक्षा चौकी
दिपेन्द्र शर्मा,सुर्खेत। प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ मा ५ वुदे साझा प्रतिवद्धता जारी गर्दै समापन भएको छ । कर्णाली प्रदेशलाई पुर्ण अर्गानिक प्रदेश वनाउनका लागी यहाँका जनप्रतिनिधिहरुले साझा प्रतिवद्धता
सलिम अन्सारी,प्युठान। प्युठानको बिजुवारमा चौथो सस्करणको स्वर्गद्धारी प्युठान महोत्सव बिहिबारबाट सुरु भएको छ । ’कृषि पर्यटन र उर्जा तथा औद्योगिक ब्यापार मेला २०७६’ भन्ने मूल नाराका साथ प्युठान उद्योग बाणिज्य
न्युज अफ नेपाल, डोटी । अज्ञात समूहले डोटीको सायल र आदर्श गाउँपालिकाका दुई वटा स्काभेटरमा बुधबार राति आगजनी गरेको छ । बाटो निर्माण गर्दै गरेको सायल गाउँपालिकाको बा १ ज
सरस्वती न्यौपाने, रसुवा । जिल्लाको कालिका गाउँपालिका वडा नं. २ कालिकास्थानमा संसदिय कोषको १५ लाखमा कालिका सामुदायिक भवन बन्ने भएको छ । प्रतिनिधि सभा सदस्य माननिय मोहन आचार्यले संसदिय कोषबाट
लिला सुनुवार, ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाँउपालिकामा यहि फाल्गुन ७ गते देखि ऐकिकृत घुम्ति शिबिर सुरु गरिएको छ । खिजीदेम्बा गाँउपालिका र रेस्क्यू नेपालको शाझेदारीमा सञ्चालित घुम्ति शिविर सबै वडामा
चितवन । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भरतपुर महानगरपालिकाले कार र्याली आयोजना गर्ने भएको छ । महानगरको पर्यटन प्रवद्र्धन गर्ने ध्येयले यही फागुन १० गते ‘भरतपुर–लुम्बिनी कार ¥याली’
मोतीराम तिमल्सिना, काभ्रे । दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लव भुम्लु गाउँपालिका दोलालघाटको रजत महोत्सव विविध कार्यक्रमका साथ मनाईने भएको छ । बागमती प्रदेशका उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतमा मनाईने
चितवन राष्ट्रिय निकुञ्जलाई देशकै पहिलो प्लास्टिकमुक्त संरक्षित क्षेत्र बनाउने पहललाई निरन्तरता दिँदै बोटलर्स नेपाल (तराई) लिमिटेड (कोका–कोला कम्पनीको अधिकृत बोटलर्स) ले डब्लुडब्लुएफ नेपालको समन्वयमा चितवन राष्ट्रिय निकुञ्जलाई २५ वटा ठूला
काठमाडौं, (नेस) एउटै बीमा लेखबाट श्रीमान् श्रीमतीको बीमा गराउन नपाइने नपाएको छ। बीमा समितिले बुधबार बीमा कम्पनीहरूका लागि परिपत्र जारी गर्दै त्यस्तो व्यवस्था लागू गर्न भनेको हो। बीमा कम्पनीहरूले दाम्पत्य
काठमाडौं, (नेस) । अर्थसचिव शिशिरकुमार ढुंगानाले कर संकलनको लागत बढेको बताउँदै व्यवसायमा लागत घटाउन अध्ययन भइहेको बताउनुभएको छ। नेपाल चेम्बर अफ कर्मसका प्रतिनिधि मण्डलसँग बुधबार भएको भेटमा उहाँले सरकार एकद्वारबाट
नेपाल समाचारपत्र, सल्यान गाडी चालकले यात्रुलाई राम्रो व्यवहार गर्दैनन्, अपशब्द प्रयोग गर्छन् भन्ने व्यापक गुनासो आउने गर्छन्, कतिपय ठाउँमा त तोकेको भन्दा बढी भाडा लिइएको पाइन्छ। यातायातका साधनहरूले यात्रुलाई विभिन्न
नेपाल समाचारपत्र, बुटवल। प्रदेश प्रमुख धर्मनाथ यादवले संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। ५९औं स्थापना दिवसका अवसरमा राष्ट्रिय समाचार समिति प्रदेश नं ५ ले बुधबार बुटवलमा आयोजना गरेको ‘संघीयता
रसुवा, (नेस) प्रजातन्त्र दिवसको अवसर पारी रसुवामा एक कैदीको कैद मिनाहा गरिएको छ। कारागारमा ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई दिवसको अवसरमा कैद मिनाहा गरिएको हो। कारागार रहँदा अनुशासन असल
नेपाल समाचारपत्र, बाँके । हात्तीपाइले रोगको म्याद नाघेको औषधि बाँडिएको छ। सरकारले सञ्चालन गरेको राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत आम औषधी सेवन कार्यक्रमका क्रममा बाँकेमा म्याद नाघेको औषधि बाँडिएको हो।
नेपाल समाचारपत्र, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले इतिहास बिर्सनेहरूले आफ्नो इतिहास पनि निर्माण गर्न नसक्ने बताउनुभएको छ। उहाँले २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि योगदान गर्ने त्रिभुवनलाई प्रमुख
सरोज यादव, विराटनगर । नेपालमा शुरु भएको पाँचौं दादुरा, रुवेला खोप अभियानलाई प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालिकालाई औषधि खुवाएर शुरु गर्नुभएको छ । मंगलबार एक समारोहका बीच
मोतीराम तिमल्सिना, काभ्रे छिमेकी देश चीनमा देखिएको कोरोना भाईरसबाट संक्रमण फैलन नदिन विपद्मा नागरिकस्तरबाट चीन सरकारलाई सहयोग पु¥याउने उदेश्यले १० हजार थान मेडिकल माक्स दुतावास मार्फत हस्तान्तरण गरिएको छ ।
बैतडी, (नेस) बैतडीको सुर्नया गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका , प्रहरी चौकी र विद्यालयलाई स्टेचर वितरण गरेको छ । गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरि ८३ वटा स्टेचर