सञ्चारकर्मी तथा गीतकार प्रतिमा श्रेष्ठको अडियो सीडी प्रेम प्रार्थना एवम् गीति संग्रह अक्षत अनुराग पुस्तक लोकार्पण गरिएको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सोमबार राजधानीमा क्युज सिनेमामा एक कार्यक्रमको आयोजना गरी
वरिष्ठ सरोदवादक मोहनसुन्दर श्रेष्ठको ८० वर्षको उमेरमा सोमबार साँझ ६ः४० बजे राजधानीस्थित ग्रीन सिटी हस्पिटलमा निधन भएको छ।काठमाडौंको किलागलमा जन्मिएका श्रेष्ठले आफ्नो जीवनको झण्डै पाँच दशक समय सरोद बादनमा बिताएका
आयोजक युथ ग्रुप नेपालले नेपाल टप म्युजिक अवार्ड २०२१ आयोजना गर्ने भएको छ। सुगम संगीत, पप संगीत, लोक दोहोरी, अन्तर्राष्ट्रिय भिडियो, चर्चित गीत, फिल्मी गीत, भाषागत र प्रादेशीकतर्फ गरेर गायक,
गीत संगीतका कारण सधैं चर्चामा रहने गरेकी अमेरिकी गायिका लेडी गागा अहिले भने आफ्नो हराएको कुकुर भेट्टाउने व्यक्तिका लागि राखेको इनामको रकमका कारण चर्चामा छिन्। टीएमजेड नामक वेबसाइटका अनुसार गागाले
नेपाली म्युजिक भिडियो अवार्डको चौथो शृंखला हङकङमा हुने भएको छ।यो अवार्डको उत्कृष्ट ५ मनोनयनमा परेका कलाकर्मीलाई राजधानीमा आयोजित कार्यक्रममा प्रमाणपत्र र मेडल प्रदान गरिएको छ। संगिक्षा फिल्मस्को आयोजनामा हुन लागेको
न्युज अफ नेपाल, काठमाडौँ । लोक तथा दोहोरी गीत सर्जक गायक बसन्त थापा र गायिका विन्दु सुनारको आवाजमा रहेको ‘रात जुनैको’ गीतको भिडियो सार्वजनिक भएको छ। यस गीतको म्युजिक भिडियो
राजधानीमा आयोजित एक समारोहबीच फिल्म तिम्रो हुने कहिले? को शीर्ष गीत सार्वजनिक गरिएको छ। रोमान्टिक भावको युगल गीतमा गायक बबुल गिरी र सुजाता केसीले स्वर दिएका छन्। गीतमा शब्द, संगीत
काठमाडौं। कोभिड १९ महामारीको एक वर्षभन्दा लामो बन्धन गुजारेपछि मानव समुदायले बिस्तारै उन्मुक्तितर्फ पाइला चाल्नथालेको छ । गएको साताबाटै हाम्रा घर आँगनमा पनि वसन्त ऋतुको आगमनसँगै मौसम परिवर्तनका संकेतहरु देखिन
काठमाडौँ। गायिका शोभा न्यौपानेको आवाजमा रहेको राष्ट्रिय भावनाले ओत प्रोत हाम्रो कालापानी बोलको गीत भिडियो सार्वजनिक गरिएको छ। डा बिन्दा पाण्डेको शब्द रचना रहेको गीतमा संगीत सुरज अधिकारीको रहेको छ।
जोमसोमै बजारमा बाह्र बजे हावा सररजस्तो गीतका गीतकार विश्व थकालीको शनिबार अमेरिकामा निधन भएको छ। लामो समयदेखि अमेरीकामा रहँदै आएका ५२ वर्षीय उनको हृदयघातका कारण निधन भएको जनाइएको छ। उनी
गायक प्रज्वल श्रेष्ठद्वारा स्वरबद्व नयाँ गीत यो माया नै हो सार्वजनिक भएको छ। आकर्षक म्युजिक भिडियोसहित गीत सार्वजनिक भएको हो।गीतमा शब्द र संगीत समेत प्रज्वल श्रेष्ठकै रहेको छ। गीत गायनमा
नारायण थानमा गेट, दमौलीमा गेट, घर हाम्रो रामेछाप, आमाको आशिर्वादजस्ता लोकप्रिय गीतका सर्जक लोकदोहोरी गायक घमेश दुलालले एक दशकपछि लोकदोहोरी गीत वनमा खयर ल्याएका छन्। गीतमा घमेशलाई युवा पुस्ताकी प्रतिभाशाली
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शुक्रबार सांगीतिक प्रस्तुतिका साथ बालुवाटारस्थित प्रांगणमा एक समारोह आयोजना गरी प्रतिष्ठानका संस्थापक कुलपति, राष्ट्रगानका संगीतकार तथा संगीत साधक स्व। अम्बर गुरुङको ८३औँजन्मजयन्ती मनाएको छ।प्रतिष्ठानका
न्युज अफ नेपाल ,काठमाडौं । नायक पल शाहविरुद्ध सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । म्युजिक भिडियो शूटिङका लागि धरान आएका पलले आफूलाई आक्रमण गरेको भन्दै शाहविरुद्ध अरुणकुमार
गायक गायिका कर्ण रसाइली र समीक्षा अधिकारीको तिम्रो बन्नलाई बोलको गीत सार्वजनिक गरिएको छ। गीत प्रह्लाद सुवेदी नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा नेपाली लोकदोहोरीका सर्जक प्रह्लाद सुवेदीको लय
गीतकार रमेश बिजीको प्रेमिल शब्द रचनामा प्रदीप अधिकारीको संगीत रहेको लोकगित पिरती छ धेरै डिजिटल बजारमा सार्वजनिक भएको छ। गीत प्रदीप अधिकारी युटुब च्यानलमार्फत रिलिज गरिएको हो। भाइरल गायिका मेनुका
काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले बिहे गरेकी छन् । पन्त आफ्ना प्रेमी थिर कोइराला वैवाहिक जीवनमा बाँधिएकी हुन । एक बर्षदेखि प्रेम सम्बन्धमा रहेका अन्जु र थिरले आज पाटनको
विभिन्न विधाका गीतमा आफूलाई अब्बल सावित गर्दै आएका गायक सन्तु थापा र गायनको क्षेत्रमा आफूलाई स्थापित गराएकी गायिका सिन्धु मल्ल गोदावरी पार्कमा कौरा गाउँदै भेटिएका छन्। स्थानीय भाकालाई टपक्क टिपेर
काठमाडौं । गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छन् । गायिका पन्तले बुधबार प्रेमी थीर कोइरालासँग बिहे गरेकी हुन् । अन्जु र थीर लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ
गायक अपाथ माप्छन र एलिना चौहानद्वारा स्वरबद्व गीत जुन त्यो जुन सार्वजनिक गरिएको छ।गीतमा कमल राईको शब्द तथा संगीत रहेको छ। पछिल्ला दिनमा एकपछि अर्को गर्दै राम्रा गीत संगीत दिइरहेका