सनुप पौडेलद्वारा स्वरबद्व गहिरो थियो मेरो माया बोलको गीत प्रेम दिवसको अवसर पारेर रिलिज गरिएको छ। अजयकुमार अधिकारीको शब्द तथा संगीत रहेको गीतलाई चन्द सिंहले एरेन्ज गरेका हुन्। गीतको म्युजिक
विन्ध्यवासिनी म्युजिक प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको विन्ध्यवासिनी म्युजिक अवार्डले यस वर्ष पनि निरन्तरता पाउने भएको छ।एघारौं विन्ध्यवासिनी म्युजिक अवार्ड यस वर्ष चैत २१ राजधानीमा हुने भएको छ ।
केही समयको अन्तरालपछि नायिका प्रियंका कार्की पुनः म्युजिक भिडियोमा देखिएकी छिन्। प्रियंका पुलभन्दा कोमल बोलको गीतको म्युजिक भिडियोमा देखिएकी हुन्। म्युजिक भिडियोमा प्रियंका कलाकार विकेश शाहीको जोडी बनेकी छिन्। प्रियंकाले
गायक नेचुरल निर्मलको स्वरमा देशभक्ति भावले ओतप्रोत नयाँ गीत जुटौं अब त उठौं अब तको भिडियो सार्वजनिक भएको छ। गीतमा संगीत निर्मलकै रहेको छ। गीतको रचना गीता बजगाईं र संगीत
गायक सुमन केसी र गायिका मेलिना राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।सार्वजनिक बागमा बोलको गीतको शब्द अम्बिका गुरुङले रचना गरेकी छिन्। राजन खतिवडाको संगीत रहेको गीत फणिन्द्र राईले एरेन्ज
चक्लेटी हिरो पल शाह र कविता राय अभिनित म्युजिक भिडियो तिमी छौ र सार्वजनिक भएको छ। कमल खत्री र अश्मिता अधिकारीको स्वर रहेको गीतमा शब्द र संगीत पनि कमल खत्रीकै
गायिका नुमा लिङदेनको गीत जुनेली रातैको भिडियो सार्वजनिक भएको छ। गीतमा गीता राईको शब्द, शान्तिराम राईको संगीत तथा धिरज श्रेष्ठको संगीत संयोजन रहेको छ। भिडियोमा दिक्पाल कार्की र विमला खजुम
नेपाल भाषाका लोकप्रिय गायक मुकेश शाक्यको स्वरमा नयाँगीत छँगु हे खँलाखःको म्युजिक भिडियो सार्वजनिक भएको छ। संगीतकार जुगल डंगोलको संगीत रहेको गीतमा दर्शनवीर शाक्यको शब्द रचना रहेको छ। छायांकन तथा
गीतकार तथा पत्रकार सुमन बैरागी, संगीतकार भीम बिसी र गायिका रुचि घिमिरेको सहकार्यमा नयाँ डान्सिङगीत गालैको कोठीमा सार्वजनिक गरिएको छ। गालैको कोठीमा किनआँखालाको गीतलाई गायिका रुचि घिमिरेले स्वर भरेकी छन्।
भक्तपुर, (नेस) । गायक नवीन कार्कीद्वारा स्वरबद्ध गीतिएल्बम नवीन सार्वजनिक भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजधानीमा आयोजित एक कार्यक्रममा एल्बमको विमोचन गरे। एल्बममा संगीतकार शक्तिबल्लभ, गुरुदेव कामत
सञ्चारकर्मी कलाकार, नृत्य निर्देशक तथा निर्देशक अमरकृष्ण चन्द ‘अकृच’ दुईटी श्रीमती फकाउँदै छन्। उनले आफ्नो नवीनतम प्रस्तुति लोकतेहरी एल्बम घाटा भो धन्दामा दुईटी स्वास्नी बोलको गीतको म्युजिक भिडियोमा दुई श्रीमती
विभिन्न आधुनिक गीतबाट चर्चा कमाउँदै आएकी गायिका प्राश्ना शाक्यले स्वस्थानी भजन सार्वजनिक गरेकी छिन्। स्वस्थानी व्रतकथा सुन्ने र सुनाउने समय पारेर गायिका शाक्यले स्वस्थानी भजन सार्वजनिक गरेकी हुन्। अम्बिका शाक्यको
मलाई भन कसैलाई भन्दिनँ बोलको लोकगीत हालै म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। तेजश रेग्मी, राजु क“डेल तथा गायिका रीना केसीको स्वर रहेको उक्त रमाइलो गीतमा तेजश रेग्मीकै शब्द तथा संगीत
गायक राजु बरालले कति राम्रो फूल फुलेको सिन्धुलीगढीमा बोलको गीत म्युजिक भिडियोसहित दर्शकमाझ सार्वजनिक गरेका छन्। गीतमाथि सुन्दर म्युजिक भिडियो पनि निर्माण गरिएको छ। म्युजिक भिडियोले मायाप्रेमको भाव साट्दै सिन्धुलीको
गायकगायिकाहरु नवीन पौडेल, राजनराज शिवाकोटी र मिलन नेवारले राजधानीबासीलाई नचाएका छन्। राजधानीको टोखास्थित लड प्यालेस ब्याङ्केट शुभारम्भ कार्यक्रममा आयोजित विशेष संगीतिक कार्यक्रममा उनीहरुले गीत–संगीत प्रस्तुतिमार्फत दर्शक नचाएका हुन्। करिब १०
हेटौंडा, (नेस) भीम विराग कला, संगीत, साहित्य कला प्रतिष्ठान मकवानपुरले भारतको दार्जलिङ निवासी गायिका दाबा ग्याल्मोलाई बिजुलीमाया वन श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार–२०७७ बाट सम्मानित गरेको छ। प्रतिष्ठानले शनिबार एक कार्यक्रमबीच
गायिका टीका प्रसाईंले आफ्नो माया लुकी लुकी बोलको सुपरहिट गीतले युट्युबमा दश करोड बढी भ्युजको रेकर्ड बनाएको अवसरमा केक काटेर खुसीयाली मनाएकी छन्। गायिका प्रसाईंले शनिबार राजधानीको राग रेकर्डिङ स्टुडियोमा
रामधन राई , खोटाङ । कल्कलाउँदो एक निर्दोष मुस्कान मुस्कुराएको आमाको पुरानो एक थान फोटो अथवाआमाको जवानीको तासफोटो सुरक्षित छ मसि म अहिले आमाको तासफोटोमा आफुलाई हेरिरहेकी छु । कविता
गायिका मेचु धिमालको नयाँ गीत मैले के बिगारें सार्वजनिक भएको छ। सार्वजनिक गीतमा करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द रहेको छ। गीतको म्युजिक भिडियोमा पति वियोगको कथा देखाइएको छ।
डम्बर बिकेल हजारौँ पुछ्ने सुखको आँशु दुःखको को पुस्छ र तारे भिर, यो मनको पिर कसले पो बुझ्छ र छन् गेँडी सबै मेरी सुखै सुखको खात छैनन् गेँडी सबै टेडी