न्युज अफ नेपाल, काठमाडौं । नायिका प्रियंका कार्की केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पुगेकी छन् । डिजिटल मुद्रा क्रिप्टोकरेन्सी विज्ञापनमा उनको फोटो राखेर दुरुपयोग गरेको भन्दै उनी ब्यरोमा पुगेको बताइएको छ
नवलपसारीमा अनुसन्धानपछि शाहलाई तनहुँ लगिएको थियो ।
भोलि शुक्रबारदेखि देशभर रिलिज हुने फिल्म चिसो एस्ट्रेको मंगलबार राजधानीमा प्रिमियर शो गरिएको छ।शोमा फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। शोमा सहभागी सेलिब्रेटीले चिसो एस्ट्रेको कथा वाचन र दृश्य भाषा
आगामी शुक्रबारदेखि देशभर रिलिजमा आउने फिल्म चिसो एस्ट्रेको माग विदेशमा पनि दखिएको छ। फिल्मको अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ। फिल्मको निर्माण संस्था कंगारु क्रिएसन र लोकल सिनेमाले अस्ट्रेलियाको कमेरो
काठमाडौँ । फिल्म ‘चिसो एस्ट्रे’ को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अस्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन्
निर्माता निर्देशक मिलन चाम्सले बनाउने नयाँ फिल्म वर–वधुका लागि नव नायक चयन गरेका छन्। वीर गोर्खालीको गाथामाथि गोर्खा वारियर नामक फिल्म निर्माण गरिरहेका चाम्सले त्यसको कामलाई थाँती राखी निर्माण गर्न
यसअघि उनी डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध थिइन् ।
सन् २०१६ बाट शुरु भएको ग्लोबल नेपाली फिल्म अवार्डको पाँचौं संस्करण अमेरिकाको टेक्सासस्थित ड्यालस हुने भएको छ। नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लिज
0न्युज अफ नेपाल, काठमाडौं । लोकप्रिय अभिनेत्री पल्पसा डंगोल (चम्सुरी)को आज बुधबार शिक्षण अस्पताल महाराजगन्जमा मृगौला प्रत्यारोपण भएको छ । केही महिनादेखि अभिनेत्री पल्पसाको मृगौलाले काम गर्न छोडे पछि प्रत्यारोपणका
झन्डै चार दशक लामो समय नृत्य र कोरियोग्राफी क्षेत्रमा समर्पण गर्ने हिम्मत गर्ने कर्मशील कलाकर्मी थोरै छन्। तीनै मध्येका हुन् भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं–३ का सुवास बुढाथोकी। नेपालदेखि भारतसम्म
तनहुँ, (नेस)। जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट लगिएको छ। एक नाबालिग किशोरी जबरजस्ती करणी गरेको अभियोगमा गैंडाकोटमा पनि जाहेरी परेकाले शाहलाई अनुसन्धानका लागि पूर्वी
सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीया पुनलाई आगामी बैशाख १६ गते रिलीज हुने फिल्म मन्त्रको टिमले राजधानीमा आयोजित एक समारेहबीच राष्ट्रिय झण्डा र पोस्टरसहित बिदाइ गरेको छ। उनी
पल शाह कसुरदार भए १२ वर्षसम्मको कैद सजाय भोग्न बाध्य हुनेछन् भने आरोप झुटा सावित भएमा त्यस्तो झुटा आरोप लगाउनेले ६ वर्षसम्मको कैद सजाय भोग्नुपर्ने हुन्छ ।
बैंकमा जागिर खाइरहेको भए सायद मलाई कसैले चिन्दैनथे। कलाकारितामा लागेको कारण नाम कमाएँ, चिनारी पाएँ, यही नै ठूलो कुरा हो।
काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरको प्रवाह कम भएर जनजीवन सामान्य भएसँगै फिल्मी गतिविधि पनि बढ्न थालेका छन् । गत साता मात्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर गरियो
रोना संक्रमण दर घट्दै जाँदा नेपाली फिल्मको व्यापार फर्केको छ। व्यापारमा वृद्धि हुन थालेपछि नयाँ फिल्महरू पनि धमाधम रिलिज हुने थालेका छन्। यसै क्रममा आज शुक्रबारदेखि अल नेपाल लप्पन छप्पन–२
मल्टिस्टार कलाकारले भरिएको फिल्म लाखेको क्लाइमेक्स सुटिङ मुस्ताङमा भइरहेको छ। मुस्ताङको कागबेनीलगायत विभिन्न मनोरम दृश्य समेटिने गरेर फिल्मको क्लाइमेक्स छायांकन भइरहेको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी गराए। ‘लाखेको क्लाइमेक्स
कोरोनाको तेस्रो लहरका कारण अनलाइनका माध्यमले आयोजना गर्ने तयारी गरिएको पाँचौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) संक्रमण दर घट्दै गएका कारण अब भौतिकरूपमै सम्पन्न हुने भएको छ। आयोजकले सोमबार राजधानीमा
जीवनपछि पनि अरूलाई दृष्टि दिन सकिन्छ भन्ने सन्देशमा थर्ड आई नामक फिल्म निर्माण भएको छ। आफ्नो दुई आँखाको दृष्टि गुमेपछि अरू कसैसँग लिएको तेश्रो आँखाले पनि जीवनभर देख्न सकिन्छ भन्ने
तनहुँ । एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानका लागि थुनामा रहेका नायक पल शाहको पक्षमा दमौलीका केही युवाले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्। नायक पल शाह निर्दोष