प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबाट मंगलबार मात्र पार्टी सदस्यता लिएलगत्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्षसमेत रहेका कलाकार रवीन्द्र खड्का र अभिनेत्री तथा निर्मात्री श्वेता खड्का भोट माग्न गृह
अभिनेता तथा निर्माता भुवन केसी र अभिनेत्री तथा निर्मात्री श्वेता खड्का नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन्। कलाकारहरुको टोलीलाई मंगलबार प्रधानमन्त्री निवास बालुटावारमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री
कोराना महामारीकै समयमा निर्माण गरिएको फिल्म आँधी तुफान २ आगामी साउन महिनामा रिलिज हुने भएको छ। फिल्म लेखक तथा निर्माता मौनता श्रेष्ठले आँधी तुफानको सफलतापछि निर्माण गरेको यो फिल्मले पोस्टर
हेटौंडा । चलचित्र विकास बोर्डले जिल्लाका फिल्म हलमा अनुगमन शुरु गरेको छ। बोर्ड सदस्य राज कटुवाल र बक्स अफिस प्राविधिक सुनील नेपालीको टोलीले शनिबार हेटौंडाका दुई सिनेमाघरको अवलोकन तथा अनुगमन
आगामी जेठ ६ गते रिलिज हुने फिल्म लाइफ इन एलएको हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच टझेलर सार्वजनिक गरिएको छ। दुई मिनेट ५५ सेकेण्ड लामो टेझलरमा प्रेममा आउने उतार-चढाव र
आगामी बैशाख २३ गतेबाट नपालभर प्रदर्शनमा आउने फिल्म षट्कोणको रहस्य बोलको प्रोमोशनल गीत सार्वजनिक गरिएको छ। युनिक पोइटको शब्द रचना तथा स्वर रहेको गीतमा बिषेश पाण्डेले संगीत दिएका छन्। सार्वजनिक
अभिनेता सौगात मल्ल लामो समयपछि रिलिजमा आउने आफ्नो फिल्म मन्त्रलाई लिएर उत्साहित छन्। मौलिक कथामा बनेको फिल्म भएकाले मन्त्रलाई लिएर उत्साहित छु। विशेष गरेर मन परेको मान्छेलाई छोपेर बिहे गर्ने
वर्ष २०७७ र ०७८को हरितारा चलचित्र पुरस्कार क्रमशः अभिनेत्री मिथिला शर्मा र नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई प्रदान गरिने भएको छ। हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा
कोरोना जोखिमका कारण लामो समयसम्म रिलिज हुनबाट वञ्चित नेपाली फिल्म जोखिम न्यून भएसँगै धमाधम प्रदर्शनमा आउन थालेका छन्। यसै क्रममा सौगात मल्ल, बुद्धि तामाध्र र दीया पुन स्टारर फिल्म मन्त्र
गोरखाको दुर्गम मानिने लाप्राकमा तीन दिने नेपाल ग्रामीण फिल्म महोत्सव सम्पन्न भएको छ।सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका+४ लाप्राकमा सम्पन्न महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक फिल्म, वृत्तचित्र, छोटा फिल्म र फिचर
नवलपरासी पूर्व । एक नाबालिग गायिका करणीको अभियोग लागेर थुनामा रहेका नायक पल शाहको मुद्दामा जिल्ला अदालत नवलपुरमा बकपत्र दिने काम जारी छ। यस क्रममा शुरुमा पीडित बालिकाको बकपत्र लिइएको
गोरखाको दुर्गम मानिने लाप्राक गाउँमा सेलिब्रेटी नेपालको आयोजनामा मंगलबार नेपाल ग्रामीण फिल्म महोत्सव शुरु भएको छ। कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुध्रले लाप्राकमा महोत्सव गरिएको खुसी व्यक्त गर्दै यसले
महिनावारीसम्बन्धी व्यवहार परिवर्तनबारे निर्माण गरिएको डकुमेन्ट्री फिल्म महिनावारी सम्बन्धी नेपालको अभियान : वर्जित मान्यतासँग सामना जर्मनीमा आगामी जुलाईमा हुने १८औं अन्तर्राष्ट्रिय शर्ट फिल्म फेस्टिबल डेटमोल्डका लागि छनोट भएको छ। जर्मन
चलचित्र विकास बोर्डको आयोजनामा आईतवार राष्ट्रपति भवन, शितल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र, विशेष योगदान सम्मान तथा दीर्घ साधना सम्मान समारोहमा विभिन्न कलाकर्मी तथा प्राविधिक सम्मानित र पुरस्कृत
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको विशिष्ट आतिथ्यतामा सम्पन्न समारोहमा राष्टझपति भण्डारीले प्रथम अभिनेत्री भुवन चन्द थापालाई २०७६ र संगीतकार शम्भुजित बास्कोटालाई जनही
बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता पल शाहविरुद्ध नाबालिगले अदालतमा बयान फेरेकी छन्। जिल्ला अदालत तनहुँमा आइतबार बकपत्र गराउँदा पीडित भनिएकी नाबालिग गायिका र उनका बुवालेसमेत बयान फेरेको बताइएको छ ।
विभिन्न विधाका दुई दर्जन कलाकार्मी विभुषित भएका छन्। गृह मन्त्रालयद्वारा बिहीबार महाराजगञ्जस्थित राष्टझपति भवनमा आयोजित समारोहमा विभिन्न क्षेत्रमा योगदान पुड्डयाउने व्यक्तित्वहरुसँगै राष्टझपति विद्यादेवी भण्डारीले कला क्षेत्रका करिब दुई दर्जन कलाकर्मीलाई