१९२४ सालताका सिन्धुली जिल्लाको आडभञ्ज्याङमा भएको गोर्खाली र अंग्रेज फौजबीचको युद्धलाई आधार मानेर ऐतिहासिक फिल्म सिन्धुलीगढी बन्ने भएको छ। गोर्खाली फौजले अंग्रेज फौजलाई पराजित गरेको युद्धमा आधारित फिल्म विश्वदीप (विश्वमणि)
नायिका आँचल शर्मा लामो समयपछि फिल्ममा देखिने भएकी छिन्। लकडाउनपछि दक्षिण भारतीय फिल्म हिटम्यानमा अभिनय गरेकी आँचल यसपटक वधुका रूपमा फिल्ममा देखिनेछिन्। निर्माता निर्देशक मिलन चाम्सको निर्माणाधीन नयाँ फिल्म वर
केही फिल्मकर्मीहरू विदेशमा बसेर पनि फिल्मकर्म गर्दै आएका छन्। तीनै मध्येका एक हुन् सुमन दाहाल। केही वर्षदेखि अमेरिकामा बस्दै आएका उनले पछिल्लो समय म्युजिक भिडियो र सर्ट फिल्म निर्मार्ण गरिरहेका
कोरोना संक्रमण दर बढेसँगै फिल्म हल बन्द गराइए पनि स्वास्थ्य सावधानी अपनाउँदै सुटिङ कार्य भने अघि बढिरहेको छ। कोरोना संक्रमण दरमा भएको वृद्धिका कारण केही फिल्मले आफ्नो छायांकन स्थगित गरे
२५ वर्षदेखि लण्डनमा बसेर दन्त चिकित्सा सेवामा व्यस्त रहनुका बाबजुद छोटा फिल्म र म्युजिक भिडियो निर्देशन गर्दै आएका डा. कपिल रिजालले केवल खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र लिएर पर्वतबाट
न्युज अफ नेपाल, काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्मले आयोजना गर्दै आएको ‘एफएलएफ अवार्ड’को चौथो संस्करणको मनोनयन सार्वजनिक भएको छ । लिम्बु भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम र फिल्मको विधा
मासिनहरू अरुले बाँचिरहेका सपना पूरा गर्ने दौडमा हुन्छन्। यस्तै, असंगत सपनाको कथामा बनेको फिल्म चिसो एस्ट्रेको गीत सार्वजनिक गरिएको छ। ड्रिम पाइरेसी बोलको गीतले पाइरेटेड सपनाको कुरा गरेको छ। हालै
रोशन कुमारको निर्देशनमा मीरा नामक फिल्म निर्माण हुने भएको छ। फिल्मको मंगलबार राजधानीमो गुहेश्वरी मन्दिर परीसरमा शुभमूहुर्त गरिएको छ। द लाइफ एक्सप्रेस मुभी मेकर्स प्रालि तथा मझारे इन्टरटेन्मेन्टले संयुक्तरूपमा निर्माण
नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध घोषणा गरेका लघु फिल्म प्रतियोगितामा २० फिल्म छनोट भएका छन्। समाजका महासचिव जनकदीप पराजुलीका अनुसार
अभिनेता विपिन कार्कीले फिल्ममा अभिनय गर्न चाहनेहरूलाई थिएटर (नाटक) तिर नअल्मलिन सुझाव दिएका छन्। उनले अस्कर इन्टरनेसनल कलेज, कलेज अफ फिल्म स्टडिजको १६औँ ब्याचका विद्यार्थीसँग अन्तक्र्रिया गर्ने क्रममा आफ्नो अनुभव
नेपाली फिल्मको बजारको विषयमा चिन्ता चलिरहेको समयमा हरर मुभी कठपुतलीले राम्रो व्यापारिक परिणाम देखाइसकेपछि अब दर्शक र फिल्मकर्मीबाटै प्रतीक्षा गरिएको अर्को फिल्म चपली हाइट–३ आज शुक्रबारबाट अल नेपाल रिलिजमा आउने
लभ लभ लभ नामक होम प्रोडक्सनको फिल्मबाट रजतपटमा डेब्यु गरेका नायक सुरज पाण्डे अब निर्देशक बन्ने भएका छन्। उनी होम प्रोडक्सनको फिल्म परस्त्रीबाट निर्देशक बन्न लागेका हुन्। सुरजले डेब्यु फिल्म
अस्ट्रेलियामा निर्मित हरर फिल्म पर्पलाको फस्र्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। अस्ट्रेलियामा बस्ने नेपालीहरूकै जीवनमा घटेका विभिन्न घटनाक्रमबाट प्रभावित फिल्म लेखन तथा निर्माण कार्य गरेको यसका लेखक तथा निर्देशक मनोज
न्युज अफ नपाल, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘कठपुतली’ हेर्न आउने दर्शकले आइफोन १२ उपहारका रुपमा पाउने भएका छन् । फिल्मले पहिलो सप्ताहन्तसम्म राम्रो व्यापार गरेको दाबी
सिमानाका विषयमा निर्मित फिल्म काँडेतारको सुटिङ पूरा भएको छ। फिल्ममा सिमानामा काँडेतार बारले मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन, असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेको यसका निर्माता,
काठमाडौं सहरलाई चिसो एस्ट्रेका रूपमा विम्बित गर्दै तयार पारिएको फिल्म चिसो एस्ट्रेको टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले फिल्मका मुख्य पात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावा कसरी लाग्छ भन्ने कथा
पर्वत, (नेस) । धौलागिरिमा फिल्म पर्यटनको विकास गर्ने उद्देश्यले साविकको धौलागिरि अञ्चलमा नै पहिलोपटक फिल्म महोत्सव आयोजना गरिने भएको छ। धौलागिरिका युवाहरूले स्थापना गरेको अहुरी इन्टरटेन्मेन्टले भोलि बुधबारदेखि पुस १०
काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सव (किम्फ) को १९औँ संस्करण गत बिहीबारदेखि राजधानीमा शुरू भएको छ । कोभिड–१९ महामारीको जोखिमले यसपटकको किम्फ हाइब्रिड शैलीमा आयोजना गरिएको छ। हिमाल एसोसियसनद्वारा आयोजित फेस्टिभल चलचित्र
नेपाली सेनाले नेपाली सेनासँग सम्बन्धित गतिविधि तथा नेपाली सेनाको छवि उजागर हुने गरी २०६७ सालबाट आयोजना गर्दै आएको लघु फिल्म प्रतियोगिताको १०औं संस्करण यस वर्ष हुने भएको छ । प्रतियोगितामा