देश विदेशका विभिन्न विधाका फिल्म प्रदर्शन तथा बहस चलाउँदै राजधानीमा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) सम्पन्न भएको छ। सोमबार साँझ समापन भएको फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ बंगलादेशी फिल्म नो ग्राउन्ड बेनेअथ
भारतको सिक्किमस्थित गान्तोकबाट नेपाली फिल्म ग्रहण निर्माणको घोषणा गरिएको छ। डेब्यु निर्देशक राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किमस्थित गान्तोकमा त्यहाँको सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख आतिथ्यतामा
एक नाबालिग गायिकालाई करणी गरेको अभियोगमा पुर्पक्षका लागि जिल्ला कारागार तनहुँको थुनामा रहेका अभिनेता पल शाहलाई नवलपुर पठाइएको छ।
मोहन गमालको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको फिदा नामक फिल्मको ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा हरि मानन्धर विवस, दश बहादुर तामाङ, शंकर अधिकारी घायलको गीत, गैरे सुरेश,
नायक अनमोल केसीले नयाँ वर्ष २०७९ को अवसरमा आगामी वैशाख १ गते रिलिज हुन लागेको फिल्म ए मेरो हजुर–४ मा आफूलाई मन नपराउनेको मनसमेत जित्ने कोशिस गरेको बताएका छन्। आइतबार
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सब (निफ) को पाँचौं संस्करण राजधानीम जारी छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा जारी निफको राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गरेका थिए। शुभारम्भपछि
साइकोलोजिकल थ्रिलर फिल्म षट्कोण आगामी वैशाख २३ गतेबाट नेपालभर रिलिजमा आउने भएको छ। रिलिज डेट तोक्दै फिल्मको पोस्टरसमेत सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अभिनेता कर्मालाई प्रस्तुत गरिएको छ। क्लेमेन्टाइन प्रोडक्सन
छायाँछवि क्रियसनले आयोजना गर्दै आएको डी सिने अवार्ड यस वर्ष पनि हुने भएको छ। आगामी चैत २६ गते धुलिखेलमा हुने अवार्डअन्र्तगत प्रदान गरिने विभिन्न सम्मान र पुरस्कारको घोषणा गरिएको छ।
तनहुँ । जबरजस्ती करणीको अभियोगमा जिल्ला कारागार तनहुँको थुनामा रहेका नायक पल शाहलाई थुनामुक्त गर्न मागसहित उच्च अदालत पोखरामा निवेदन दर्ता गरिएको छ। नायक शाहका तर्फबाट तनहुँका वरिष्ठ अधिवक्ता कमलामोहन
तनहुँ । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत कास्की जाने भएका छन्। तनहुँ अदालतले बिहीबार पललाई पुर्पक्षका लागि कारागार पठाउन
फिल्मकर्मीका साथै दर्शकको प्रतीक्षा सूचिमा रहेको मानिएको फिल्म ए मेरो हजुर ४ को बिहीबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ। चार मिनेट लामो ट्रेलरमा प्रेम, विछोड, असमझदारी र
सामाजिक तथा पारिवारिक कथामा आधारित फिल्म सरी ममको बिहीबार राजधानीको भद्रकाली मन्दिरमा शुभमुहूर्त गरी छायांकन शुरु गरिएको छ। क्यामेरा पुजा गर्दै थालिएको कार्यक्रममा अभिनेत्री प्रभात पल र सरिता लामिछानेले मुहूर्त
तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
लोकप्रिय अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर एमाले कार्यकर्ता भएकी छन्। मंगलबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई खादा र टीका पहिराएर पार्टी प्रवेश गराएका हुन्।
लन्डन र नेपालबाट विभिन्न छोटो फिल्मका साथ म्युजिक भिडियो निर्देशनगर्दै साँढे दुई दशकदेखि लन्डनको दन्त चिकित्सा क्षेत्रमा लोकप्रियता कमाएका डा. कपिल रिजालको निर्देशनमा निर्माणाधीन रोमान्टिक कमेडी फिल्म ह्यारी कि प्यारीको
तनहुँ । नायक पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणी अभियोगमा थुनछेक बहस शुरु भएको छ। शाहको बयान सकिएपछि बुधबारबाट अदालतमा थुनछेक बहस शुरु भएको हो। बुधबार जाहेरीवालाका तर्फबाट अदालतमा
काठमाडाैं । हाल अमेरीकामा रहेकी अभिनेत्री वर्षा सिवाकोटी घुमघाममा मस्त छिन्। हालै उनले फ्लोरीडाको समुन्द्री तटमा घुमघामको क्रममा बिकनीमा खिचेको तस्बिरहरू आफ्नो सामाजिक सञ्जाल फेसबुक तथा ईन्स्टाग्रामार्फत शेयर गरेकी थिइन्।
न्युज अफ नेपाल, काठमाडौं । गत मार्च ११ शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘द कश्मीर फाइल्स’ चर्चामा छ । भारतीय राजनीतिको केन्द्रमा यतिबेला ‘कश्मीरी पण्डित’को मुद्दा ब्युँतिएको छ । फिल्म रिलिज भएपछि
पत्रकार जीवन पराजुलीले नेपाली फिल्मका आयाम र पात्रमा आधारित रहेर लेखेको गैरआख्यान पुस्तक क्लोज–अप हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। पुस्तक अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय
काठमाडौं । क्रिप्टोकरेन्सी प्रचारमा संलग्न रहेको भन्दै सोधपुछका लागि बोलाइएकी अभिनेत्री प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रिहा गरेको छ । उनलाई जिम्मा–जमानीमा रिहा गरेको छ । नेपालमा अबैध