मुलुक संघीय संरचनामा गएपछि तीन तहको सरकार निर्माण भएको छ । संघीय, प्रान्तीय र स्थानीय तीनै तहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्व छ । संघीय सरकारमा दुई तिहाइ बहुमतको
संविधानअनुसार ७५३ वटै स्थानीय तहमा न्यायिक समिति गठन भएको छ । नगरपालिकामा उप्रमुख र गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति बनेको छ । अदालतमा लामो प्रक्रिया लाग्ने र समयमा नै न्याय
प्रदेश नं. ७ को नाउँ आखिर सदँरपश्चिम नै राखियो । यसको राजधानी कैलालीस्थित गोदावरी नगरपालिकाको तेघरी वनक्षेत्रमा तोकिएको छ । पहिला सुदँरपश्चिमाञ्चल विकास क्षेत्र र अहिले सुदँरपश्चिमाञ्चल प्रदेश । नाउँ
कर्मचारी समायोजनमा भइरहेको आलटालबाट स्थानीय र प्रदेशको प्रशासनिक संरचनाले अझै गति लिन सकेको छैन। कर्मचारी समायोजन टुङ्गो नलाग्दा सबैभन्दा बढी असर स्थानीय र प्रदेशको प्रशासनिक कार्यमा परेको छ। संविधानबमोजिम प्रदेश
कर्मचारी समायोजनमा भइरहेको आलटालबाट स्थानीय र प्रदेशको प्रशासनिक संरचनाले अझै गति लिन सकेको छैन । कर्मचारी समायोजन टुङ्गो नलाग्दा सबैभन्दा बढी असर स्थानीय र प्रदेशको प्रशासनिक कार्यमा परेको छ
नेपाल–भारत पेट्रोलियम पाइपलाइन थप ६१ किलोमिटर विस्तार गर्न भारत सकारात्मक देखिएको छ । भारतको मोतिहारीदेखि चितवनसम्म ग्यास र पेट्रोलियम पाइपलाइन विस्तार गर्ने विषयमा भारत सकारात्मक देखिएको हो । शुक्रबार काठमाडौंमा
वर्तमान सरकार दुई तिहाइको समर्थन प्राप्त सरकार हो । त्यसैले यो सरकारलाई बलियो सरकारका रुपमा हेर्ने गरिएको छ । दुई तिहाइको समर्थन प्राप्त सरकारलाई मुलुकको शासन व्यवस्था दिगो र भरपर्दो
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधी दुई महिना बितिसक्दा पनि पक्राउ पर्न सकेका छैनन् । सरकारले अपराधी पत्ता लगाउन धेरैवटा छानबिन टोली गठन गरे पनि
राज्यले ठूलो बजेट पूर्वाधार निर्माणमा विनियोजन गर्ने गरेको छ । समृद्ध नेपाल निर्माणको लागि यसरी बजेट विनियोजन गरेको धेरै वर्ष बितिसकेको छ । तर सरकारले बाँडेको आश्वासन पूरा भएको पाइँदैन
राष्ट्रप्रमुख, कार्यकारी प्रमुख, मन्त्री सबैको मुखमा झुन्डिएको नारा हो ‘सुखी नेपाली र समृद्ध नेपाल’ । यो नारा र सरकारको काम गराइमा सामञ्जस्यता आउन सकेको देखिँदेन । यतिखेर दैनिक अत्यावश्यक पर्ने
भारतीय जनता पार्टी (भाजपा)का बरिष्ठ नेता बिजय जौलीले नेपालको एकमात्र अन्तर्राष्ट्रिय बिमानस्थलबारे विवादास्पद टिप्पणी गरेका छन् । बिमानस्थलको धावनर्माग गतिलो नहुँदा पटक–पटक काठमाडौमा बिमान दुर्घटना हुने गरेको जौलीको तर्क छ
यतिखेर मुलुक बलात्कार, हत्या, हिंसा, महँगी र अभावले ग्रस्त छ । सर्वसाधारणले निरीहजस्तै भएर जीवन व्यतीत गर्नुपरिरहेको छ । ‘न्याय नपाए गोर्खा जानु’ भनेजस्तै छोरीको बलात्कारपछिको हत्याका अपराधी पत्ता लगाइदेऊ
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना बित्न लाग्दा पनि वास्तविक अपराधी पत्ता लाग्न सकेको छैन । यस्तो जघन्य घटनाका अपराधी लामो समयसम्म पनि पत्ता लाग्न
नयाँ संविधान जारी भएको अवधि आजबाट ४ वर्षमा प्रवेश गरेको छ । नेपालमा संविधानसभाबाट संविधान जारी गर्नुपर्ने माग ७० वर्षअघिदेखि उठेको भए पनि लामो संघर्ष र बलिदानीपछि मात्रै मुलुकले संविधानसभाबाट
दुई तिहाइ बहुमत प्राप्त सरकार देश र जनताका संवेदनशील सवालमा क्रमशः संवेदनहीन हुँदै गएको छ । मुलुकमा एकपछि अर्को गर्दै देखा परेका घटनाक्रमले सुखी नेपाली र समृद्ध नेपाल भन्ने उद्घोषलाई
कम्युनिजम आफैंमा एउटा महत्व राख्ने शब्द हो । विश्व पुँजीवाद र समाजवाद दुई ध्रुवमा विभाजन भएको छ । अहिले पुँजीवादी अर्थ व्यवस्थाले विश्वलाई हल्लाउन सफल भएको छ । अहिले कम्युनिजम
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तलाई न्याय माग्दै देशैभरि आवाज बुलन्द भएको छ । काठमाडौंसहित मुलुकका विभिन्न भेगमा हरेक दिनजसो प्रदर्शन हुन थालेका छन् । शनिबार काठमाडौंको माइतीघर मण्डलामा
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कारपछि हत्या भएको डेढ महिना बितिसक्दा पनि वास्तविक हत्यारा पत्ता लाग्न सकेको छैन । छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीले पत्रकार सम्मेलन
नेपालमा भ्रष्टाचार प्रमुख समस्याको रुपमा रहेको छ । केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचारले जरा गाडेको छ । भ्रष्टाचारको कारण विकासको गतिलाई समेत अवरोध गरिरहेको छ । अझ हाम्रो देशमा नीतिगत भ्रष्टाचारसमेत
सरकारले समृद्ध नेपालको नारा अगाडि सारेको छ । हरेक सरकार गठन भएपछि नयाँ–नयाँ नारा अगाडि सारेको हुन्छ । सरकारले घोषणा गरेका कार्यक्रम थोरै मात्र कार्यान्वयन भैदिएको भए समृद्धिको पद पछ्याउन