नेपाली कांग्रेस नेपालको राजनीतिक तथा लोकतान्त्रिक संघर्षको इतिहासमा एउटा विरासत बोकेको पुरानो पार्टी हो । २००७ सालको जनक्रान्तिदेखि २०४६ को बहुदलीय प्रजातन्त्र पुनःस्थापना हुँदै दोस्रो जनआन्दोलन र त्यसको उपलब्धिलाई संस्थागत
काठमाडौं । आज फागुन ७ गते प्रजातन्त्र दिवस देशैभर मनाइँदै छ । २००७ सालको क्रान्ति सफल भएर १ सय ४ वर्षे लामो निरङ्कुश जहानियाँ राणा शासन अन्त्य भएको सम्झनामा हरेक
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च रहेको देखिएको छ। चालू आर्थिक वर्षको पहिलो छ महिनासम्म १८ खर्ब १६ अर्ब ५७ करोड रुपियाँ
काठमाडौं । पश्चिम नेपालको कञ्चनपुरको गड्डाचौकीबाट १७ दिनअगाडि हिँडेको मिटरब्याज पीडितहरूको टोली अबको केही दिनमा काठमाडौं आउँदैछ। किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहको नेतृत्वको टोली नारायणघाटमा पुगेको छ। सबै
काठमाडौं। जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्ने जो कोही व्यक्ति कानुन भन्दामाथि हुँदैन। दुई दिनअघि खोटाङ जिल्ला प्रहरी कार्यालयले नक्कली डाक्टर पक्राउ गरी प्रमाणितसमेत गरेको छ। कर्तव्य ज्यान मुद्दामा फरार रहेका
काठमाडौं । सत्तारुढ दलहरूबीच सैद्धान्तिक छलफल भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’का विषयमा शीर्ष तहका नेताहरूबीच सहमति जुटेको भनिए
काठमाडौं । सुधारौं सोच, संस्कार र व्यवहार ? नियन्त्रण हुन्छ भ्रष्टाचार भन्ने नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवस आइतबार मनाइयो। आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचारउपर अनुसन्धान
काठमाडौं । राजनीतिक दलहरू आधुनिक राजनीतिको जीवनरेखा (लाइफलाइन) को रूपमा रहेका हुन्छन्। मुलुकलाई बनाउने र बिगार्ने प्रमुख भूमिका राजनीतिक दलकै हो। उदार एवं प्रजातान्त्रिक समाजमा त राजनीतिक दलले जीवनका हरेक
काठमाडौं । सुशासन भनेको शासकीय इमान्दारी र त्यसको आयाम हो। शासन सञ्चालनका आधारभूत मान्यता, प्रचलित, कानुन, मापदण्ड, विधि, पद्धति, सरोकारवालाहरूको सहभागितासहितको शासन व्यवस्था नै सुशासन हो। अन्तर्राष्ट्रिय जगतको अनुसन्धानबाट र
काठमाडौं । सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको टसलका कारण धरहराको भूमिगत पार्किङ समस्या देखिएको छ। धरहराको निर्माण सम्पन्न नभएका कारण पार्किङ गर्न नदिने अडान सरकारको छ। काठमाडौं महानगरपालिकाले भने
काठमाडौं । संसद्ले एक वर्षमा के–क काम ग¥यो भन्ने आम चासोको विषय बनेको छ। संसद्ले गरेका पछिल्ला गतिविधिलाई जनताले मूल्याङ्कन गरिरहेका छन्। जनप्रतिनिधिका गतिविधिलाई नजिकबाट नियालिरहेका नागरिकले आगामी निर्वाचनमा के
काठमाडौं । सरकारले मुलुकको मुहार फेर्न भन्दै देशमा सञ्चालनमा ल्याएका केही योजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा परिभाषित गरेको छ । जसअन्र्तगत सञ्चालित योजनाको अवस्था हेर्ने हो भने अवस्था दयनीय रहेको
काठमाडौं । सडक दुर्घटना कुनै गाउँ वा ठाउँको मात्र नभई देशकै ठूलो व्यथा हो, जुन व्यथा हरेक दिन कहीँ न कतै बल्झिने गर्दछ। हरेक दिनझैँ हुने सडक दुर्घटनाले युवाहरूको सपना
काठमाडौं । यतिखेर नेपाली राजनीतिप्रति आमजनताको वितृष्णा बढ्दो छ। प्रमुख राजनीतिक दल र तिनका नेताहरूले गरेका गलत कार्यका कारण मुलुकको विकास, सुशासन र समृद्धिको मार्ग कमजोर बन्दै गइरहेको छ। आमजनताको
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो छ महिनामा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख रुपियाँ व्यापार घाटा भएको छ। अर्थात् हरेक महिना औसत सवा खर्बको व्यापार घाटा भएको
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दरखास्त दिएको ३ हप्ता भइसकेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा गठित ३ सदस्यीय सर्च कमिटीले मापदण्डअनुसार सटलिस्टिङ गरिरहेको जनाएको छ। ४३ जनाले
काठमाडौं । विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस २०२४ ‘उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण’ भन्ने नाराका साथ नेपालमा मनाइएको छ। दिवसको मुख्य उद्देश्य कुष्ठरोग लागेका व्यक्तिलाई समाजले
काठमाडौं । सहिद आफैंमा पवित्र शब्द हो । जसले मुलुकको रक्षाका लागि बलिदान दिए त्यसलाई सहिद भनेर राज्यले सम्मान दिने गरेको पाइन्थ्यो। तर, अहिले सहिद शब्दलाई नै बदनाम गराउने तहसम्म
काठमाडौं । आज माघ १६ गते अर्थात् सहिद दिवस । देश र जनता सर्वोत्तम हितका लागि प्राण आहुति दिने महान आत्माहरूलाई सगौरव स्मरण गर्ने दिन। सहिदको स्मरणले पनि मानिसलाई देश
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार प्रहरी र कर्मचारीको विवादमा उनीहरू एकआपसमा कुटपिटमा उत्रनु देशकै लागि लज्जाको विषय हो। प्रहरी र कर्मचारी दुवै राष्ट्रसेवक हुन्। राष्ट्रसेवक बीचमा नै त्यसरी विवाद