मोतीराम तिमल्सिना, काभ्रे । सेतिदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले बार्षिक १५ लाख ९९ हजार लिटर दुग्ध सकंलन गरी विक्री गरेको छ । ८ सय १७ शेयर सदस्य मध्ये २७
न्युज अफ नेपाल, दमौली । मौसम शुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल शुरु भएको छ । चिसो बढेसँगै बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल शुरु भएको हो ।
नेपाल समाचारपत्र, दोलखा।जिल्लाको मेलुङ गाउँपालिकाले आलु महोत्सवको आयोजना गर्ने भएको छ। बार्षिक एक करोडभन्दा बढीको आलु उत्पादन हँुदै आएको मेलुङ गाउँपालिकामा आधुनिक प्रविधिबाट अर्गानिक आलु उत्पादन गर्दै कृषकको आयस्तर वृद्धि
परिर्वतन देवकोटा, काठमाडौं। यसपटकको दशैंमा खसीबोका कम आउँदा बजारमा खसीबोका खोसाखोस भएको छ। भारतबाट खसीबोकाको आयात नभएका कारण दशैंमा खसीबोका खोसाखोस भएको हो। यस वर्ष खाद्य संस्थानले एक हजार खसीबोका बिक्री
पाल्पा, (नेस)।गाउँ–गाउँमा अर्गानिक उत्पादन बढाउने, सामुदायिक वनमा खेर गएको वस्तु प्रयोगमा ल्याउने, उद्देश्यका साथ नयाँ किसिमको कार्यक्रम जिल्लाको एक गाउँपालिकाद्वारा ल्याइएको छ।व्यावसायिक पशुपालक किसानको लागि प्रशस्त मात्रामा घाँसको व्यवस्थापनका लागि
नेपाल समाचारपत्र, काठमाडौं।भारतको केन्द्रीय सरकारले प्याज निर्यातमा रोक लगाउँदा नेपाली बजारमा प्याजको मूल्य उच्च भएको छ। भारतीय बजारमा प्याजको मूल्य उच्च भएको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्नका लागि भारतले प्याज निर्यातमा
गणेश घिमिरे, इलाम।नगदे बाली अदुवा। इलामेली किसानको प्रमुख खेती हो। तर, जिल्लामा यो वर्ष अदुवा उत्पादन घटेको छ । उत्पादन घट्दा कृषक चिन्तित बनेका छन्। जिल्लामा अघिल्लो वर्षभन्दा ७० प्रतिशतले उत्पादनमा
नेपाल समाचारपत्र, ललितपुर। भिमसेन मन्दिर पुनर्निर्माणका लागि सर्वसाधारणबाट शनिबारमात्रै करिब १० लाख रुपियाँ जम्मा भएको छ। पाटन दरबार क्षेत्रमा रहेको सो मन्दिर पुनर्निर्माणका लागि आवश्यक रकम जुटाउने क्रममा शनिबार आयोजित बृहत्
प्रताप बानियाँ, म्याग्दी।म्याग्दीमा गत आर्थिक वर्ष २०७५/७६ मा जिल्ला भ्रमण गर्ने विदेशी पर्यटकको आगमन बढेको छ। भूकम्पपछि विगतका वर्षको तुलनामा गतवर्ष म्याग्दी भित्रिने र बाहिरिने पर्यटकको संख्यामा वृद्धि भएको हो।
न्युज अफ नेपाल, दार्चुला । दार्चुला जिल्लाका चार स्थानिय तहमा यस वर्ष ओखर खेती बिस्तार गरिने भएको छ । २०८२ साल सम्ममा जिल्लाको कुल क्षेत्रफलको ५ सय हेक्टर क्षेत्रफलमा स्याँउ
नेपाल समाचारपत्र, काठमाडौं ।मुलुकको व्यापार घाटालाई कम गर्ने मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाले जोड दिएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल सरकारले
न्युज अफ नेपाल, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य भएको बताउनुभएको छ । काठमाण्डौमा जारी नेपाल
दयाराम पण्डित, बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका स्थानीयका बारीमा थुप्रै स्याउका बोट छन् । यहाँको मूख्य पेसा नै स्याउ खेती हो । बारीमा लटरम्म स्याउ फल्छ। बजार नपाउँदा स्याउ
नेपाल समाचारपत्र, काठमाडौं।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालमा लगानीको वातावरण सुनिश्चित गर्न सरकार सक्षम रहेको बताउनुभएको छ। शनिबार काठमाडौंस्थित चिनियाँराजदूतावासले आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी फोरममा उहाँले चिनियाँनागरिकलाई ढुक्क भई
काठमाडौँ, दक्षिण कोरियाले काठमाडौँ उपत्यकाका प्राचीन बस्ती पुनःनिर्माण र स्मार्टसिटीको विकासका लागि सहयोग गर्ने भएको छ । कोरियाले उपत्यकाका साँखु, बुङ्मती र खोकनाको परम्परागत बस्तीको पुनःनिर्माण गर्न तथा सोसँग जोडिएका
कृष्णउदास खनाल, वीरगञ्ज।वीरगञ्जमा रहेको कृषि सामग्री कम्पनीको तीन र्याक डिएपी मल वीरगञ्ज भन्सारबाट नेपाल भित्रा्एको छ। कम्पनी वीरगञ्ज क्षेत्रीय कार्यालय प्रमुख गोविन्द पराजुलीका अनुसार भदौ ७ गते पहिलो, बिहीबार दोस्रो
नेपाल समाचारपत्र, काठमाडौं। यती एअरलाइन्सले सगरमाथाको फोहोर संकलन कार्य शुरु गरेको छ।३० टन पुनःप्रयोग गर्न मिल्ने फोहर ‘एयरलिफ्ट’ गरेर काठमाडौं ल्याउने यती एअरलाइन्सको योजना रहेको छ। सगरमाथा प्रदुषण नियन्त्रण समिति,
सार्क चेम्बर महिला उद्यमी परिषद नेपाल (एससीडब्लुईसी) सँग आबद्ध महिला टोलीले नेपाली उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यसहित बर्माको यांगुनमा प्रवद्र्धनात्मक प्रदर्शनी गरिरहेको छ। बर्मास्थित नेपाली राजदूताबासको निमन्त्रणामा एससीडब्लुईसी नेपालकी उपाध्यक्ष सरोजनी
नेपाल समाचारपत्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईकले आफ्नो एक वर्षे कार्ययोजना प्रस्तुत गर्नुभएको छ।मन्त्रालयमा पत्रकार सम्मेलन गरी एक वर्षे कार्ययोजना सार्वजनिक गर्नुभएको हो। मन्त्री भट्टराईले आफ्नो
तनहुँ । धेरै पढेपछि जागिर खानुपर्छ भन्ने सोच बोकेका व्यक्तिलाई यहाँका एक युवाले गतिलो सन्देश दिएका छन् । सूचना प्रविधि शिक्षा (आइटी)मा स्नाकोत्तर हासिल गरिसक्नुभएका व्यासनगरपालिका–१३ स्थित गुँदीका ३८