सरस्वति न्यौपाने, रसुवा । जिल्लाको साविकको स्याफ्रु गाविस वडा नं. ५ मा अवस्थित धार्मिक पर्यटनको गन्तव्य स्थलको रुपमा परिचित गोसाईकुण्ड चार हजार तिन सय असी मिटर (४३८०) को उचाईमा रहेको
राजाराम कार्की, काठमाडौँ, सहकारीमा बजेट बढ्दै गए पनि कृषिको परनिर्भरता भने चुलिँदै गएको छ । राज्यले अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई तेस्रो खम्बाका रुपमा स्वीकार गरे पनि कृषि उत्पादनका क्षेत्रमा सहकारीको
नेपाल समाचारपत्र, पर्वत । पर्वतका विभिन्न गाउँमा होमस्टे (घरवास) संचालनका लागि ४ करोड २० लाख रुपीयाँ वितरण गरिएको छ । पर्वतमा ४२ वटा होमस्टे संचालका लागि १० लाखका दरले रकम
दीपेन्द्र थापा, काठमाडौं गरमाथाको उचाई मापन गर्न गएको सरकारी टोली काठमाडौ फर्किएको छ। गत जेठ ८ गते विहान ३ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएको नापी विभागको टोलीलाई शुक्रबार काठमाडौं
सरिता चलाउने, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालीकाले पशुहरुका लागी कृतिम गर्भाधारण कार्यक्रम सुरु गरेको छ । गाउँमा साँढे नपाइने र कृतिम गर्भाधान गराउदाँ दूध उत्पादनमा समेत बृद्धि हुने भएकोले कृषकहरुका
सरस्वति न्याैपाने रसुवा, रसुवाकाे उत्तरगया गाउँ पालिका र नुवाकाेट जिल्लाकाे किस्पाङ गापा विच खाल्टे वगर लाई केन्द्र विन्दु वनाई त्रिशुली नदि वाट मंगलवार परिक्षणका रूपमा पहिलाे पटक जलयात्रा सम्पन्न भएकाे
अनिल खत्री, गुल्मी । केहि दिनदेखि बजारका बिभिन्न चोक चोकमा मान्छेहरु कोखिलामा झुण्डाइएको डालोमा काफल बेच्नेहरुको देखिन्छन् । काफल जंगलबाट टिपेर बिक्री गर्न बजारमा बेच्नेहरुलाई दैनिक जसो भ्याइन नभ्याई छ
सुभेन्द्र दास, लहान। आयसर ट्रयाक्टरले तीन दिने मेघा फ्रि क्याम्प सँचालनमा ल्याएको छ । विना एग्रो इन्टरप्राइजेज नेपाल अन्तरगत रामजानकी र निरज इन्टरप्राइजेज सगरमाथा अँचलका डिलरले सँचालन गरिएको सो क्याम्प
राजेन्द्र गजुरेल, नुवाकोट । मौरीपालक कृषकहरुको प्रोत्साहन र मौरीपालन प्रति कृषकलाई आकर्षित गर्नका लागि नुवाकोट बिदुर नगरपालिकाको कृषि शाखा बाट ५० प्रतिशत अनुदानमा मौरिको घार बितरण गरिएको छ । नगर
लिला सुनुवार, ओखलढुंगा । ओखलढुंगाका स्थानीय हाटहरुमा अदुवाको अभाव देखिएको छ । किसानका घरघरमै पुगेर व्यापारीहरुले तराईका जिल्लामा अदुवा निर्यात गरेपछि त्यसको प्रभाव स्थानीय हाटमा परेको हो । किसानसँग भएको
गणेश विष्ट भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको ऐतिहासिक एंव धार्मिक पर्यटकिय क्षेत्र नागछाँगा ओझेलमा परेको छ । पर्यटनका लागि निकै सम्भावना बोकेको यो ठाउँ प्रचार प्रसारको अभावमा ओझेलमा परेको
धनवीर दाहाल,रुकुम । रुकुम पश्चिमका एक गाँउका दुई परिवारले सोलार पाएका छन् । सानीभेरी गाउँपालिका वडा नं १० का २०० घरपरिवारलाई ५० वाटको सोलार वितरण गरिएको छ । पहाडि साना
बलेवा, बलेवा, जिल्लाको काठेखोला गाउँपालिकाका दुई वडामा यसै वर्ष व्यावसायिक चिया खेती शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत काठेखोला गाउँपालिका–७ रेश र
मार्तडी, सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले बजार क्षेत्रको फोहर सहीरुपमा व्यवस्थापन नगर्दा बजारक्षेत्र अस्तव्यस्त बन्न पुगेको छ । स्वच्छ र सफा बजार बनाउन यस क्षेत्रमा उठ्ने फोहरको उचित व्यवस्थापन हुनुपर्ने
वालिङ, बाँदर आतङ्कले यहाँको एक गाउँका बासिन्दा विस्थापित हुँदै गएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका– १० डुबिण्डाँडाका बासिन्दा घर छोडेर अन्यत्रै बसाइँसराइ जाने क्रम बढ्दै गएको हो । बाँदरको आतङ्कका
सलिम अन्सारी,प्युठान । प्युठान र बागलुङ जिल्लाका दुइ सिमावर्ती गाउँपालिका मिलेर पर्यटन प्रबर्धनको क्षेत्रमा काम गर्ने भएका छन । गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरी र निशीखोला गाउपालिका अध्यक्ष तारानाथ
लमजुङ, विविधताको खानी हो स्मार्ट भिलेज घलेगाउँ । शीरमा सेतो हिमाल । मध्य माग जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको घलेगाउँ । ऐतिहासिक तथा पर्यटकीय रुपमा निकै महत्वपूर्ण मानिएको
धनवीर दाहाल,रुकुम । बाख्रापालन व्यबसायमा रहेका किसानहरुका बाख्रा उत्पादनमा बृद्धि गरी व्यबसायी करणग र्ने उद्धेश्यका साथ जिल्लाका बाख्रा पालक किसानहरुलाई निशुल्कबोयर क्रस बोका बितरणगरिएको छ । किसानका लागि उन्नत बीउबिजन
बेझाड, वैदेशिक रोजगारीबाट फर्केका रामपुरका दुई युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । यहाँका दिलबहादुर थापा र लालबहादुर थापाले वैदेशिक रोजगारीबाट फर्केपछि एक वर्ष अगाडिबाट सामूहिक तरकारी खेती
मनोज भट्ट, महेन्द्रनगर । भीमदत्त नगरपालिका–९ चुरे क्षेत्रमा रहेको ‘झिलमिला ताल’ पर्यटकको आकर्षण बन्दै गएको छ। गर्मी समयमा बिदा मनाउन आन्तरिक पर्यटकहरु यस क्षेत्रमा पुगेर प्रकृतिको आनन्द लिने गरेका छन्