मुगु । मुगुको सोरू गाउँपालिका वडा नं ६ सोरूकोटमा बिजुलिको करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ । बिजुली बत्ती बनाउने क्रममा पोल चढेको बेला अचानक करेन्ट लागेर भुईमा
काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा आर्सनलले बोर्नमाउथलाई ३(० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा बुकायो साका,
काठमाडौं । साहित्यकार तथा पत्रकार स्वर्गीय श्यामसुन्दर सय्जुको नेपाल भाषामा लेखिएका हाइकुहरुको संग्रह हाइकु किचःको शनिबार राजधानीमा लोकार्पण गरिएको छ । रामशाह पथस्थित महान्यायधीवक्ताको कार्यालय भवनमा आयोजित विशेष समारोहमा पूर्व
बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आजदेखि लुम्बिनीमा सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा आयोजित दुईदिने गोष्ठीको उद्घाटन गर्दै ताइवानका
खत्याड गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ अजबहादुर शाही । यहाँ २०७९ असोज २२ गते भारि वर्षासँगै आएको बाढी–पहिरोले करिब ५ हजार घर–परिवार प्रभावित भएका थिए । उनीहरूको अहिलेसम्म पनि उचित व्यवस्थापन भएको
उदयपुर । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्माले सबै दलितहरुलाई सार्वभौम बनाएर अधिकार दिनु पर्ने र व्यक्ति सषम भएका खण्डमा अधिकार स्थापित थराउन सहज हुने बताउनु भएको छ । शनिबार
बाजुरा । बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा अन्दाजी ३० वर्षीया एक महिला मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बोलाएको आजको प्रदेशसभाको बैठक आजपनि स्थगित गरिएको छ । आज अपराह्न ५: ३० बजेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विशेष बाल अदालत आवश्यक रहेको बताउनुभएको छ । केन्द्रीय बाल न्याय समितिले युनिसेफ नेपालसँगको सहकार्यमा आयोजना गरेको बाल न्याय सम्बन्धी
पोखरा । नेकपा(एमाले)ले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्बाचित जनप्रतिनिधिहरूलाई आयोजना गरेको तिन दिने प्रशिक्षण शनिबार पोखरामा शुरु भएको छ । प्रशिक्षणको पार्टी स्थायि कमिटी सदस्य थममाया थापाले उदघाटन गर्नु भएको
भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श चोकमा चारदोवाटो कायम गर्न माग गरिएको छ । शनिबार आदर्श चोकमा खुल्ला जानकारी सभा गरी यसबारे सरोकारवालाहरुलाई जानकारी गराइसकेको जनायो । आदर्श डाँंगाचा
सर्लाही । सर्लाही जिल्लाको विष्णु गाउँपालिका–१ स्थित बारा उद्योरण बस्तीका आगलागी पीडितहरुलाई बैशाख २२ गते सशस्त्र प्रहरी बल नेपाल नं। २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीले राहत वितरण गरेको छ ।
काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले परजित गरेको हो ।
मोरङ । सुन्दरहरैँचा नगरपालिकास्थित तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रममा १२ जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको
धनगढी । कैलालीबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। रोशन गुरूङ र कबिन्द्र बखरिया पक्राउ परेका छन्। गोदावरी नगरपालिका-२ बस्ने २० वर्षीय रोशन गुरूङको घरमा खानतलासी गर्दा कोठामा रहेको
अछाम । अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्। जिल्लाको कमलबजार नगरपालिका–ढुङ्गाल्लाका ५२ वर्षीय शिवराम चलाउने घाइते भएका हुन्। उनलाई बँदेलले घरको आगनमा गहुँ केलाइरहेको बेला आक्रमण गरेको अछाम
काठमाडौं । रौतहटमा एक जनाको शव फेला परेको छ। रौतहटको चन्द्रपुर नगरपालिका-१ माथिल्लो क्यान्टिन बजार बस्ने ३० वर्षीयको कृष्ण बाबु लामा छिमेकीको घरको छतमा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले
काठमाडौं । अभिनेता राजेश हमालको ‘जेब्रा क्रसमा पहिलो प्राथमिकता पैदल यात्रुलाई दिनुपर्छ’ भन्ने एउटा भिडियो अहिले निकै चर्चामा छ। साँच्चिकै हमालले भने जस्तै विदेशमा आर्जन गरेको ज्ञान र सीप स्वदेशमा
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताउनुभएको छ । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले युएनडिपी
काठमाडौं । भारतका प्रधानन्यायाधीश डा. धनन्जय यशवन्त चन्द्रचुड नेपाल भ्रमणमा आएका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा उनी शुक्रबार नेपाल आएका हुन्। उनी आइतबारसम्म नेपालमा रहने कार्यतालिका छ। भ्रमण टोलीमा चुन्द्रचुडकी