कञ्चनपुर। कञ्चनपुरमा ग्याँस सिलिण्डरबाट आगालागी हुँदा बिहीबार एक महिलाको मृत्यु भएको छ। जिल्लाको लालझाडी गाउँपालिका–५ देखतभुलीकी ६८ वर्षीया मानमती साउँदको मृत्यु भएको हो। उनको घरमा बैशाख १९ गते १२ बजे
नवलपरासी पश्चिम। पश्चिम नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। सुस्ता गाउँपालिका-३ बिगेटस्थित भित्री सडकखण्डमा कुडियाबाट रतनगन्जतर्फ जाँदै गरेको लु३त २८४
काठमाडौं । लुपस नामक स्वास्थ्य समस्याका कारण धेरै मानिसले अकालमा ज्यान गुमाएका छन् । विश्व व्यापी रुपमा यो रोगका बिरामी धेरै छन् । नेपालमा पनि लुपसका धेरै बिरामी भएकाले लुपस
काठमाडौं । वीर अस्पतालको हेमाटोलोजी विभाग तथा नेपाल थालेसीमिया सोसाइटीको आयोजनामा अपुष्ट रक्तकोष सम्बन्धी वंशाणुगत रोग थालेसीमिया सम्बन्धी विश्व थालेसीमिया दिवसु मनाइएको छ। मे ८ तारिक स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका
काठमाडाैं । नेपालले महामारी सम्वन्धी पूर्व तयारीलाई बलियो बनाउने नयाँ परियोजना सुरु भएको जनाएको छ । द पाण्डामिक फण्डले छनौट गरेको नेपालको नयाँ परियोजना ‘स्ट्रेन्थेनिङ पाण्डमिक प्रिपेडनेश फर अर्लि डिटेक्सन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा एघारौं तहमा बढुवा भइका छन्। तीन जना प्रतिष्पर्धीमध्ये लोकसेवा आयोगले उनलाई एघारौं तहका लागि सिफारिस गरेको हो।
धादिङ । धादिङबेसी पुछारबजार क्षेत्रमा २ महिनाभन्दा बढी समयदेखि पिउनेपानीको चरम अभाव हुँदा उपभोक्ताहरु आक्रोसित भएका छन् तर पिउने पानी वितरण गर्खादै रकम असुल्नेदै आएको खानेपानी उपभोक्ता समितिले भने सामान्य
बझाङ । बझाङमा सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन्। जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। बझाङको दुर्गाथली गाउँपालिका–१ भाँगडाबजारबाट मौरीबगरतर्फ गइरहेको से १ ज ७८१
जनकपुरधाम । मधेस प्रदेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने तयारी गरेका छन् । समर्थन फिर्ता लिँदै दुवै दल बिहीबार नै सरकारबाट बाहिरिन सक्ने नेताहरूले दाबी गरेका छन्।
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पुर्व मेयर र उपमेयरलाई सात दिने स्पष्टीकरण सोधका छन् । मेयर साम्पाङले खानेपानी समस्याको समाधान गर्न एडीबीको ऋण लिने विषयमा गरेको निर्णय बारे
डडेल्धुरा । डडेल्धुराका एक युवक भारतको कालुपुर रेल्वे स्टेशनमा मृत फेला परेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका–९ का २५ वर्षीय सागर विक भारतको अहमदाबादको कालुपुर रेल्वे स्टेशनमा बुधाबार मृत फेला परेका
सिंहदरबारमा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुटवल । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसको विरासत कायम गर्न अहङकार, र घमन्डबाट मुक्त हुन जरुरी रहेको बताउनु भयो । ’बिना स्वार्थ कांग्रेस जोगाएको पुस्ताले गुनासो गरेको छ, पार्टी
ललितपुर। पाटन पर्यटन विकास संस्थामा दिलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । समितिको हालै सम्पन्न वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको हो। समितिको उपाध्यक्षमा कृष्णलाल महर्जन,
काठमाडौं । युके पठाईदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही हरिपुर नगरपालिका-२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका(७ बस्ने ३० वर्षीय बिधान कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी । मंगलबार राती सशस्त्र प्रहरीले सुनसरीबाट १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी मातहत प्रस्ताबित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट
काठमाडौँ । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ । दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित
म एकल आमा हुँ । एकल आमा भएर नै सन्तानलाई हुर्काउँदै आएकी छु । भनिन्छ नि, एउटा सन्तान हुर्काउन बुवाआमा दुवैको दायित्व उत्तिकै हुन्छ । तर, यहाँ एकल आमा एक्लैले
बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विश्वव्यापी रुपमा आफ्नो कोभिड–१९ विरुद्धको खोपको खरिद बिक्री रोक्ने निर्णय गरेको छ ।