सुनसरीमा ६ पालिकाको नतिजा आउन बाँकी, धरानमा स्वतन्त्रको अग्रता कायमै

सुनसरी । सुनसरीका १२ पालिकामध्ये ६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा ३

भरतपुरमा दाहालको अग्रता कायमै

चितवन। भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेनु दाहालले अग्रता कायमै राखेकी

खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व

खोटाङ । स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् ।

सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी भएको छ । मेयरमा ललनप्रसाद गुप्ता र उपमेयरमा

इलामको फाकफोकथुम गाउँपालिकामा एमाले विजयी

इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ ।एमालेका दिपेन्द्र खनाल ५

सुर्खेतको सिम्तामा कांग्रेस र माओवादी गठबन्धनलाई हराउँदै एमाले विजयी

सुर्खेत  ।  सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस र माओवादीको गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका छन्

हुम्लाकाे चङ्खेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मदेवार शाही विजयी

हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार प्यारीलाल शाही विजयी भएका छन् ।

नेपालगन्ज उपमहानगरमा कांग्रेस विजयी

नेपालगन्ज । नेपाली कांग्रेसले उपमहानगरपालिकामा पनि खाता खोलेको छ । उसले बाँकेको नेपालगन्ज महानगरपालिकामा जितेको

भरतपुर ९ मा एकीकृत समाजवादी विजयी

नेकपा एकीकृत समाजवादी पार्टीले भरतपुरको वडा नम्बर ९ मा जित हासिल गरेको छ ।

सप्तरीकाे राजविराज नगरपालिकामा जसपा भीमराज यादव विजयी

सप्तरी ।  राजविराज नगरपालिका मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव निर्वाचित भएका छन् । यादव

सप्तरीकाे खडक नगरपालिकाे मेयरमा माओवादीका जयप्रकाश विजयी

सप्तरी । सप्तरीको खडक नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश चौधरी थारु निर्वाचित भएका

सर्लाही हरिवनको मेयरमा माओवादीका बुडाथोकी र उपमेयरमा एमालेकी घलान विजयी

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुडाथोकी र उपमेयरमा नेकपा एमालेकी हरिमाया