सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी


सप्तरी ।

सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी भएको छ । मेयरमा ललनप्रसाद गुप्ता र उपमेयरमा मुनाकुमारी पोखरेल विजयी भएका छन् ।

गुप्ता ७ हजार ८८९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका भोला कुमार पासवानले ५ हजार ७०४ मत ल्याए । उपमेयरमा पोखरेल ७ हजार ७४ मत ल्याएर विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी एमालेकी कल्पना चौधरीले ५ हजार ५४७ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।