मध्यपहाडी लोकमार्गप्रति ध्यानाकृष्ट

पहाडैपहाड हुँदै नेपालको पूर्व–पश्चिम छिचोल्ने बाटो हो, मध्यपहाडी लोकमार्ग । १ हजार ७ सय ६५

त्रसित दक्षिण एसिया

भारतले उत्तरी राज्य जम्मु–कश्मीरलाई दिएको विशेष राज्यको मान्यता संविधानको धारा ३७० खारेज गर्दै हटाएपछि दक्षिण

जनतालाई राहत

हिजो–आज तरकारीको मूल्य यति धेरै बढ्या बढ्यै छ कि बढेको मूल्यले सरकार सोझै ओझेलमा प¥या

साप्ताहिक राशिफलः साउन २६ देखि ३२ गतेसम्म

मेषः तपाईंका लागि यो साता शुभ फलदायक छ । शुभ मांगलिक काम हुनेछ । आँटेका

काभ्रेमा १३ रोपनी जमिन कब्जा, प्लटिङ धमाधम

मोतीराम तिमल्सिना, काभ्रे । नापी र मालपोतको अभिलेखमा ‘वन क्षेत्र’ लेखिएको ११ रोपनी र ‘सार्वजनिक’

आज विश्व आदिवासी जनजाति दिवस, विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौँ । आज विश्व आदिवासी जनजाति दिवस, ‘सम्पूर्ण उत्पीडित जाति एक हौंँ, २५औँ आदिवासी दिवस

सुर्खेतरोडकोका पसलहरुमा मध्यरातमा दर्जन बढी पसलमा आगलागी

नेपालगञ्ज । सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा बिहीबार मध्यरातमा आगलागी भएको छ । गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका

त्रिशुली बस दुर्घटना: ज्यान गुमाउनेको संख्या पाँच पुग्यो (अपडेट)

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या पाँच

लुकाकु इन्टर मिलान पुगे

लन्डन, (एजेन्सी) । रोमेलु लुकाकु इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर इन्टर मिलान जाने पक्का भएका

टेनिस टोली काजाकिस्तान जाने

काठमाडौं, (नेस) । आईटीएफ एसिया १२ एन्ड अन्डर टिम कम्पिटिसनमा सहभागी हुन ३ खेलाडीसहित ६

पहिचानका लागि पुनर्निर्माण

भूकम्प गएको चार वर्ष पुग्नैलाग्दा हालसम्म तीन सय ८० सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन् ।

तीज सफल बनाउने विकल्प

तीज भन्ने वित्तिकै जो कोहीको मानसपटलमा हिन्दुनारीको तस्वीर झलझली झल्किन्छ । रातो बस्त्र, चुरा पोते

इलाका प्रशासनमा कर्मचारीको अभाव

अमृत अर्याल, स्याङ्जा । इलाका प्रशासन कार्यालय वालिङ, स्याङ्जा एक महिना देखि कर्मचारीको अभावमा रहेको

रेल स्टेसन निर्माण सम्पन्न नहुँदै भत्कियो

नेपाल समाचारपत्र, विराटनगर । भारत सरकारको लगानीमा विराटनगरमा निर्माणाधिन रेलस्टेशन निर्माण सम्पन्न नहुंदै पर्खाल भत्किएको

भारतीय कदमबारे राष्ट्रसंघको चासो

काठमाडौं, (नेस) । भारतले जम्मु कश्मीरमाथि चालेको पछिल्लो कदमबारे संयुक्त राष्ट्र संघले गम्भिर चासो लिएको

कहिले बल्ला कुलेखानी–३ को बिजुली ?

नेपाल समाचारपत्र, हेटौंडा । करिब ११ वर्षदेखि निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन अन्योलमा

तरकारी: किसानको उत्पादन, व्यापारीको मूल्य

यमलाल भुसाल, बुटवल । आफूले मेहनत गरी उत्पादन गरेर बजार पु¥याएको तरकारीको मूल्य व्यापारीले तोकिदि“दा

सुनको मूल्यमा दिनदिनै रेकर्ड

नेपाल समाचारपत्र, काठमाडौं । नेपाली बजारमा एकपछि अर्को गर्दै सुनको भाउले दिनहु“ नया“ रेकर्ड बनाउ“दै

सुबिसुको ९० प्रतिशत सेवा सुचारु

नेपाल समाचारपत्र, काठमाडौं  । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रालिको बालुवाटारस्थित डाटा

बैंकहरूले ‘शर्तहरु लागू हुनेछन्’ले ग्राहक झुक्याउँदै

परिवर्तन देवकोटा, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आकर्षित गराउन बजारमा ल्याउने विभिन्न स्किमबाट ग्राहक