हुम्ला, हुम्लाको खार्पुनाथ गाउँपालिका–२ मा रहेको शङ्कर आधारभूत विद्यालयमा चारवटा विषयको पठनपाठन ठप्प भएको छ । गएको चैत महीनादेखि शिक्षक उपस्थित नहुँदा चारवटा विषयको पठनपाठन नहुँदा विद्यार्थीले विद्यालय तालाबन्दी गरेका
नरेन्द्र केसी,दाङ, दाङमा सिमेन्ट उद्योगकाे नयाँ प्लान्ट निर्माणकाे क्रममा ढलाइ भत्कदा तीन जना मजदुरकाे मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ स्थित सम्राट सिमेन्ट उद्योगकाे नयाँ प्लान निर्माणकाे
नेपाल समाचारपत्र, काठमाडौं । कानुन मन्त्रालयका उपसचिवहरुले शुक्रबार धुलिखेलको एक रिसोर्टमा तोडफोड गरेका छन् । आर्थिक वर्ष २०७५ /०७६ सकिनै लाग्दा समिक्षा गोष्ठी गर्न पुगेका उनीहरुले नसाको तालमा हंगामा गरेको
काठमाडौं। खानेपानी मन्त्री बिना मगरले धादिङ जिल्लाकाे ज्वालामूखी गाउँपालिकाकाे चैनपुरमा सम्पन्न भएकाे चैनपुर खानेपानी अायाेजनाकाे उद्घाटन गर्नुभएकाे छ। साेमबार मन्त्री मगरले धादिङकाे सदरमुकाम धादिङबेसीबाट १९ किलाेमिटर उत्तरमा निर्माण सम्पन्न भएकाे
हेटौंडा, (नेस) । प्रदेश–३ को आर्थिक मामिला मन्त्रालय आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने अन्तिम तयारीमा जुटेको छ । बजेटको तयारीका लागि मन्त्रालयका कर्मचारीहरु झिसमिसेदेखि अबेरसम्म काममा खटिएका छन् ।
काठमाडौं, सर्वोच्च अदातलको २०७६ बैशाख १७ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा ३ वर्ष ६ महिना कैद र ६ लाख ६० हजार ५० रुपैयाँ जरिवाना भई फरार प्रतिवादी भक्तपुर
बारा,भारत तथा नेपालका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर वेचबिखन गर्ने कार्यमा संलग्न ५ जनालाई बारागढी गाउँपालिका-२ दौरवा मठबाट चोरी गरेको मोटरसाइकल २ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ
काठमाडौं, काठमाडौं बानेश्वरस्थित ऐ वान क्याफेबाट सोलुखुम्बुका २४ वर्षीय साङगेल पेम्बा शेर्पालाई अवैध हतियार पेस्तोल १ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले
काठमाडौं, ट्याक्सी खरिद गर्न मिलाई दिन्छु भनी १५ लाख रुपैयाँ ठगी गर्ने नुवाकोट तार्केश्वर गाउँपालिका-४ बस्ने ४४ वर्षीय राम वस्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सोमनाथ भट्टराईले ट्याक्सी आवश्यक
काठमाडौं, धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको घटनामा फरार रहेका पर्सा सुवर्णपुर घर भई हाल कास्की बेगनास बस्ने ४४ वर्षीय प्रकाश अधिकारी भन्ने देवी रमन अधिकारीलाई १९ वर्षपछि आइतबार
काभ्रे, (नेस) । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन केन्द्रिय समितिको आयोजनामा धुलिखेलमा दुई दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । अध्यक्ष टंकप्रसाद हुमागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशभर रहेका करार,
धर्मेन्द्र बि सी, अछाम, कम्युनिस्ट सरकारले नेपाल लाई कम्बोडिया जस्तो बनाउन खोजेको नेपाली काङ्ग्रेसका युवा नेता एवम् पुर्व स्वास्थ्य मन्त्री थापाले आरोप लगाउनु भएको छ । कम्बोडिया देशको जस्तै नेपालमा
काठमाडौँ, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको धर्म, संस्कृति, परम्परा र मौलिकतालाई जोगाउने गरी नै गुठी विधेयक ल्याइएको बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा विधेयक बारे
गंगा बराल, काठमाडौं । राष्ट्रियसभा अहिले गृहमन्त्री पर्खदै बसेको छ । हिजो माइतीघर मण्डलामा भएको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले दमन गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी
मोतीराम तिमल्सिना, काभ्रे । धुलिखेल नगरपालिका वडा नम्वर १० शारदाबतासेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले बालमैत्री वडा घोषणा गर्नु भएको छ । उक्त वडा जिल्लाको दोश्रो
दीपेन्द्र गजुरेल, स्पेन । गैरआवासिय नेपाली संघ क्षेत्रिय समिति म्याड्रिडको पांचौ अधिबेशनबाट अध्यक्षमा सुजिल गोले निर्वाचित भएका छन् । आईतबार भएको निर्वाचन प्रक्रियाबाट १ सय ८६ मत ल्याई विजयी भएको
बझाङ, बझाङका सुत्केरीले ११ महीनादेखि राज्यले उपलब्ध गराउँदै आएको सुत्केरी प्रोत्साहनबापतको भत्ता नपाएको गुनासो गरेका छन् । उनीहरुले साउनदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका हुन् । राज्यले अस्पताल र बर्थिङ
कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्ज पथलैया कोरीडोरमा रहेको परवानीपुरमा डोजर लगाएर सडकको जग्गा खाली गराउने कार्यसुरु भएको छ । कडा सुरक्षाका यो व्यपारिक मार्गमा रहेको अतिक्रमण हटाउने कार्य सुरु भएको
काठमाडौँ, यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । नेपालमा मनसुन आज अर्थात जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताउनुभयो
भद्रपुर, नेपालको पूर्वी सिमाना काँकडभिट्टाको प्रवेशद्वारमा गौतम बुद्धको मूर्ति स्थापना गरिने भएको छ । मितेरी पुल निर्माणसँगै पुलकै छेउमा झर्नासहित नमस्ते मुद्रामा गौतमबुद्धको मूर्ति निर्माण गरिने भएको हो । मेचीनगर