हेटौंडा, (नेस) । नेपाली कांग्रेसले प्रदेश–३ सभा अवरुद्ध गरेको छ । विनियोजन विधेयक र स्वयम्सेवकलाई दिइएको पारिश्रमिकको विरोधमा संसद् अवरुद्ध गरिएको हो । कांग्रेस नेता इन्द्रबहादुर बानियाँले स्वयम्सेवकका नाममा ३५
गंगा बराल, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को बजेट प्रतिनिधिसभाबाट पारित भएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘विनियोजन विधेयक, २०७६’ बहुमतले पारित भएको हो। प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘विनियोजन
कञ्चनपुर, बेलौरी, खानेपानी मन्त्री बिना मगरलाई कालोझण्डा देखाएको भन्दै नेकपाका कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका छन्। कञ्चनपुरको क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्याय, तरुण दलका नेता राम खड्का र
गंगा बराल, काठमाडौं । सरकारले गुठी सम्बन्धी विधेयक २०७५ फिर्ता लिएको छ । भूमी , व्यवस्था , सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले आज राष्ट्रियसभाको बैठकबाट विधेयक फिर्ता लिनुभएको हो
विनोद सिंह विष्ट, बैतडी । मौसममा आएको परिवर्तनसंगै बैतडीमा बिरामीको संख्या पनि बढ्दै गएको छ । जिल्ला अस्पतालमा हाल दैनिक ८० देखि १०० जनासम्म बिरामी आउने गरेका छन् । हाल
हेटौंडा, (नेस) । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा बजार क्षेत्र १६ मिटर वा २५ मिटर भत्किए पनि अब बजारलाई नयाँ रुप दिइने बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिकाको पाँचौ नगरसभा
हेटौंडा, (नेस) । प्रदेश–३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले देशभरका जेलमा ठूलो जनशक्ति रहेकोले उनीहरुलाई रोजगारीसँग जोड्नुपर्ने बताउनुभएको छ । जेलका जनशक्तिलाई आयआर्जनसँग जोडे विकासमा सहजता आउने
हेटौंडा, (नेस) । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ८१ करोड १८ लाख रुपियाँको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठकमा बजेट प्रस्तुत गरिएको हो ।
कृष्णउदास खनाल, वीरगन्ज । पर्सा प्रहरीले माइस्थान स्थित रहेको के.पी.स्वर्णकला केन्द्रका संचालक कन्हैया प्रसाद सोनारले गरेको हुण्डी कारोबारमा संलग्न रहेको भन्दै उनको सुनचाँदी पसलबाट नगद ४१ लाख ९२ हजार ९
नानीराम नेपाल, सिन्धुपाल्चोक । कृषि, पर्यटन, जलश्रोत र ब्यापारकै माध्यमबाट बलेफी गाउँपालिकाले समृद्ध गाउँपालिका निर्माणको नीति तथा कार्यक्रम ल्याएको छ । मंगलवार बलेफी ७ स्थित अमलटारमा पाँचौ गाउँसभा गर्दै कृषि,
नेपाल समाचारपत्र, काठमाडौं । एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परिक्ष बोर्डले नतिजा प्रकाशनको लागि आवश्यक तयारी जारी रहेको र असरा १४
दुर्गाप्रसाद शर्मा, पर्वत हिमालपारीको जिल्ला मुस्ताङ्गको जोमसोम बिमानस्थलमा दुई सातापछि हवाई उडान शुरु भएको छ । विमानस्थल स्तरोन्नतिको काम पूरा भएपछि जोमसोम बिमानस्थलमा १६ दिनपछि हवाई उडान कार्य सुचारु भएको
धर्मेन्द्र बि.सी, अछाम । सोमबार राति अछामका दुईवटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको जिल्ला प्रहरी
नेपाल समाचारपत्र, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको दुई स्थानमा सकेट बम फेला परेको छ । मंगलबार विहान वडा नम्बर ५ को वडा कार्यालयमा राखिएको सकेट बम सन्धिखर्कको नेपाली सेनाको टोलीले
नेपाल समाचारपत्र, पोखरा । आफ्नो समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले पोखराको जनजीवन प्रभावित बनेको छ । पोखराका धेरै स्थानमा शंकास्पद
नवलपरासी, नवलपुरको कावासोती नगरपालिकाका उपमेयरको गाडीमा पेट्रोल छर्केर आगजनी भएको छ । राति साढे १ बजेनगर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा आगजनी भएको हो
उज्जोल डंगोल ललितपुर । ललितपुरको जावलाखेलस्थित खेल मैदान नजिकै बम भेटिएको छ । बन्दको घोषणा गरेका विप्लव समूहका कार्यकर्ताले राखेको प्रेसर कुकर बम भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार
अनिल खत्री, गुल्मी । गुल्मीमा घाँस काटने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नं २ अर्बेनीमा ३४ बर्षिय सरस्वती न्यौपानेको मृत्यु भएको जिल्ला
हेटौंडा, (नेस) । अदालतमा मुद्धा विचाराधीन रहेको र त्रिभुवन विश्वविद्यालयसँगको सम्पत्ति विवाद जारी रहेको बेला कृषि तथा बनविज्ञान विश्वविद्यालयद्वारा विवादास्पद् जग्गामै कराडौं लगानी गरी शैक्षिक भवन निर्माण थालिएको छ ।
नेपाल समाचारपत्र पर्वत पर्वतको कुस्मा नगरपालिकाले स्याटेलाईट सिटीको रुपमा बिकास गर्ने कार्यक्रम सहित आर्थिक बर्ष २०७६/०७७ का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । चौथो नगरसभामा आर्थिक बर्ष २०७६/०७७