ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिका ७, कुन्तावेसीस्थित थलप्रसाद सापकोटाको घरमा होटल गरि बस्ने ३ जनालाई शनिबार बिहान ३ बजे पहिरोले पुरिएको अवस्थामा स्थानियवासी र प्रहरीको टोलीले उद्दार
सरोज यादव, विराटनगर । प्रदेश १ सरकारले करको दायरा फराकिलो पार्दै पहिलो पटक मनोरञ्जनमा कर लिने र संघसंस्थाले उठाउँदै आएको पर्यटन शुल्क अब स्थानीय तहबाट अशुल गर्ने कानुन ल्याएको छ
किरन धामी, दार्चुला । दार्चुला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाको आर्थिक अख्तीयारी राजपत्र अनङ्कीत प्रथम श्रेणीका नायब सुब्बालाई दिइएको छ । नगरपालिकामा कार्यरत नायब सुब्बा विरेन्द्र सिह धामीलाई नगरपालिकाका कामकाज
काठमाडौं । आधुनिक जिवनशैली सगै सूचना प्रबिधी मानिसको अभिन्न अङ्ग बनेको छ । जनमानसमा बड्दो आइ ओ टि (इन्टरनेट अफ थिङ्स) सम्बन्धी रुचिलाई मध्यनजर गर्दै सन वे कलेजले काठमाडौंमा आयोजना
मोतीराम तिमल्सिना, काभ्रे । एसओएस बालग्राम नेपालले ७० वर्षको अवधीमा नेपालका २५ हजार बालबालिकाहरुलाई अभिभाकत्व प्रदान गरेको छ । १ सय ३५ वटा मुलुकमा रहेको एसओएस बालग्रामहरुमा ४० लाख बालबालिकाहरुले
विमल विष्ट, डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिका फिलिमको विवादमा फसेको छ । नेपाली फिल्म जगतमा चर्चित नायक विराज भट्टले निर्माण गर्न लागेको ‘साङ्लो’ फिल्म सुटिङ्गका लागि गाउँपालिकाले रु १०
मोतीराम तिमल्सिना, काभ्रे । आन्तरिक राजश्व कार्यालय धुलिखेलले चालु वर्षको ११ महिना पुग्दा ७ महिनामा लक्ष्य भन्दा धेरै राजश्व संकलन गरेको छ । जेठसम्मको लक्ष्यमा ११७ प्रतिशत धेरै राजश्व संकलन
पुष्कर बुढाथोकी, भक्तपुर,(नेस) । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार बिकासको मार्गमा अघि बढेको बताउनुभएको छ । आज भक्तपुरको सृजनानगरमा श्रमजीवी महिला तथा बाल कल्याण
सिर्जना पन्त, बागलुङ । अलैचीले बजार पाउँदा जीवन भण्डारी उत्साहित हुनुहुन्थ्यो । उहाँले ४ वर्ष अगाडी ७ लाख रुपैया लगानि गरेर बागलुङको गल्कोट नगरपालिका–१ दुदिलाभाटिमा १५ रोपनी जग्गामा अलैची खेती
नेपाल समाचारपत्र,काठमाडौं । वीर अस्पतालमा उपचाररत बन्दी रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएका छन् । अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको समाचार
पर्वत, (नेस) । दक्षिणी पर्वतको पैंयु गाउँपालिका वडा नं ४ हुवासमा बाढीले ९ घरमा क्षति पु¥याएको छ । अबिरल बर्षापछि गेउदीखोलामा आएको बाढीले स्थानियका दुई घरमा ठुलो क्षति पुगेको छ
सरस्वती न्यौपाने, रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले लागू गरेको महाहन्ट अप्रेसनबाट चार महिनाको अवधिमा ५३ वटा उपलब्धि हासिल गरेको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसवाको प्नमुख समरक्षण अधिकृत सुस्मा
सरस्वती न्यौपाने रसुवा । विहिवार राति गएको सुख्खा पहिरोका कारण रसुवा गढि जलविद्युत आयोजनामा सुरूङभित्र थुनिएका १७ कामदारको सकुशल उदार गरिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार
लन्डन, (एजेन्सी) ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार बिहान भएको खेलमा अर्जेन्टिना बराबरी नतिजामै खुम्चिएको छ। बेलो होरिजोन्टेमा भएको खेलमा पाराग्वेसँग १–१ बराबरी खेल्दा लियोनल मेसीले नै इज्जत जोगाएका
‘मेलम्चीबारे मलाई सही ब्रिफिङ गरिएन’ –पीएम ओली। हैन, सल्लाह दिने सल्लाहकार त निकै छन् क्यार, किन ब्रिफिङ हुन्न ? सल्लाहकार उस्ता हुन् कि सल्लाहकारलाई सल्लाह दिने अयोग्य हुन्, चुरो कुरो
लन्डन, (एजेन्सी) ईसीसी क्रिकेट विश्वकपअन्तर्गत बंगलादेशविरुद्धको खेलमा अस्टे«लियाका ओपनर ब्याट्सम्यान डेविड वार्नरले नयाँ कीर्तिमान रचेका छन् । बिहीबार वार्नरले १ सय ६६ रनको शानदार ब्याटिङ गर्दा एउटा अलग्गै कीर्तिमान बन्न
शून्य सहिष्णुता एक नीति हो जसले खास प्रकारका कानुनी प्रावधान उल्लंघन गर्नेलाई छोड्दैन, दोषीप्रति सहानुभूति राख्दैन । नेपालको कानुनले यौन हिंसा जस्ता फौजदारी घटनामा शून्य सहिष्णुताको नीति लिएको छ ।
श्रीमन नारायण वर्तमानको संघीय सरकारले एकपछि अर्को विवादास्पद विधेयक ल्याउने क्रमलाई निरन्तरता दिँदै आएको छ। सरकारद्वारा ल्याइएका कतिपय विधेयकको विरोधमा जनता सडकमा पनि आएका छन् र जनाक्रोशको दबाबमा सरकारले आफ्ना
छोरीको विवाह गर्ने न्यूनतम उमेर २० बाट घटाएर १६ वर्ष कायम गर्न र छोरीको पढाइ तथा लालनपालनका लागि विशेष कार्यक्रम ल्याउन माग राख्दै बाँके जिल्लाका महिलाहरू आन्दोलित भए। उनीहरूले गत
कविरस शर्मा नेपाल टेलिभिजनको सुरुवातका दिनमा विज्ञापनमार्फत् आकर्षक र सुगठित शरीर पस्केर चर्चित बनेका कलाकार हुन् उनी। स्वस्थ र आकर्षक शरीर बनाउन ३० को दशकतिर जिमखाना धाउन सुरु गर्दा क्यामेरा