नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट निलम्बन गर्ने निर्णयलाई सर्वोच्च अदालतले प्रथम दृष्टिमै ‘पूर्वाग्रही र बदनीयतापूर्ण’ ठहर गरेको छ ।
नेकपा एमालेबाट बझाङको बित्थडचिर गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका लोकेन्द्र बोहराले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । उनले यही ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचन लक्षित
पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिएका छन् । नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् ।
कास्कीस्थित माछापुच्छ्रे गाउँपालिकामा नेपाली काँग्रेसले मीनबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । मनकारी छविका मीनबहादुरलाई पालिकावासीले समाजसेवीको रूपमा पनि चित्रित गर्छन् । असल सामाजिक व्यक्तित्व, विभेदरहित व्यवहार र शालीन प्रस्तुति
देशभर चुनावी रौनक बढिरहेका बेला सुनकोसीमा पनि चुनावी गतिविधि बढेको छ ।
प्रा.डा. प्रकाशराज रेग्मी नयाँ वर्ष २०७९ को शुरुवात भएको छ । नयाँ वर्षमा नयाँ कुरा सोच्नुपर्छ, नयाँ काम गर्नुपर्छ । नयाँ जोश, जाँगर, उमंग पनि यो समयमा थपिन्छ । नयाँ
टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै धनगढीको एउटै वडाका ५७ जना कांग्रेस क्रियाशील सदस्यहरूले राजीनामा दिएका छन् ।
नेपाली कांग्रेस बनेपा नगर समितिमा नगर प्रमुख पदको उम्मेदवारका लागि १८ जना प्रतिस्पर्धामा रहेका बेला नगर सभापतिमा झिनो मतान्तरले पराजित शान्तिरत्न शाक्य छनौट भए पछि कांग्रेस भित्र भएको विवाद छोप्न
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति हुनुभएका ७२ जना
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ललितपुर महानगरपालिका मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ७० वर्ष उमेर पुगेका महानगरवासीलाई निःशुल्क स्वास्थ्य सुविधा प्रदान गरिने घोषणा गर्नुभएको छ ।
गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका कांग्रेस कार्यकर्ताले प्रदेश कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै पोखरा १८ र २४ का कार्यकर्ताले पार्टी कार्यालय घेराउ
प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज बारा जिल्लाको अमलेखगञ्जस्थित नेपाली सेनाको श्री प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयको निरीक्षण भ्रमण गर्नु भएको छ ।
आगामी वर्षको लागि बजेटको आकार र समेटिने शीर्षकका विषयमा विषयगत मन्त्रालयसँग आर्थिक मामिला तथा योजना मन्त्रालयले छलफल सुरु गरेको छ ।
बागमती प्रदेशमा दुग्ध विकास बोर्ड उपाध्यक्ष टीकाबल्लभ सापकोटालाई साबिकबमोजिम काम गर्न दिनू भन्दै उच्च अदालत पाटनको हेटौंडा इजलासले बागमती प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
हरेक निर्वाचनमा नेपाली काँग्रेसले विजयी हासिल गर्दै आएको बनेपा नगरपालिकामा २०७४ सालको स्थानीय तहमा नेकपा एमालेका उम्मेदवार लक्ष्मीनरसिं बादे र उपप्रमुख रेखा सापकोटा दाहाल लगायत ९ वटा वडा अध्यक्ष सहित
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले दृष्टिविहीन सगरमाथा आरोही अमिट केसी भन्ने चित्रबहादुर खत्रीलाई दश लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । बुधवार मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच
स्थानीय चुनावमा टिकट वितरणको प्रभावका कारण नेकपा (एकीकृत समाजवादी) पार्टी मकवानपुरमा 'पहिरो' गएको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान हुने भएको छ । यसअघि नयाँ वर्षका दिन परीक्षण उडान हुने भनिएकोमा स्थगित भएको थियो । बिहीबार नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका राजु अर्याललाई बुधवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहका बिच दर्ज्यानी चिन्ह प्रदान
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी ओलीलाई ट्युसन पढाउनु पर्ने भन्दै व्याङ्गे गरेका छन् । ओलीले नेपाली कांग्रेसले बनाएको घोषणापत्रमा आफ्नो आइडिया चोरेको आरोप लगाएपछि त्यसको जवाफ दिँदै