पाल्पा । सुविधा लिन गाहे भए पनि सरकारले लागू गरेको स्वास्थ्य बिमा पाल्पामा प्रभावकारी वनेको छ । स्वास्थ्य बिमा बोर्ड पाल्पाका अनुसार पाँच वर्षको अवधिमा जिल्लामा करिब ८३ प्रतिशत नागरिक
जाजरकोट प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । गत शनिबारदेखि घरेलु मदिरा नष्टको अभियान सञ्चालन गरेको प्रहरी टोलीले जाजरकोटका विभिन्न स्थानबाट १ हजार ४ सय २० लिटर घरेलु मदिरा
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बहुसंख्यक नेपाली जनता एमसीसीको बिरुद्वमा रहेको बताउनुभएको छ । उहाँले नेपाल र नेपालीको हितमा एमसीसी छैन भन्ने जनताले बुझिसके पनि सत्तामा बस्नेहरूले भ्रम फैलाएको बताउनुभयो
काठमाडौँ, (नेस) । नेपाल प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ कवि तथा गजलकार बुँद राना (लोकबहादुर राना) लाई प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । नेपाली कविता/काव्य साहित्यका क्षेत्रमा पाँच दशकभन्दा बढी
तनहुँ । तनहुँमा मंगलबारबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाउन शुरू भएको छ । बन्दीपुर गाउँपालिकाबाट मंगलबारदेखि उक्त उमेर समूहका बालबालिकालाई खोप लगाउन शुरू गरेको स्वास्थ्य
आज (बुधबार) दिउँसोपख देशको पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ । अन्य बाँकि भू-भागमा मौसम
महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ । महिलालाई दुर्व्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शेयर बजारबाट लाभ मिल्नेछ
राजनीतिमा लागेपछि जागिर चट हुने भयले सामुदायिक विद्यालयमा पढाउने शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोग र सर्वोच्च अदालतले शिक्षकलाई कुनै पनि राजनीतिक दलमा सक्रिय राजनीति गर्न पूर्ण
आठ वर्षदेखि बाटो नबनाएको झोंकमा बाटो बन्द गरेपछि उपत्यकाको फोहोर बाटोमै थुप्रिएको छ । पासाङ ल्हामु राजमार्गको बालाजु–तीनपिप्ले खण्डको बाटो तत्काल पिच हुनुपर्ने माग गर्दै स्थानीयले बाटो बन्द गराएका छन्
सर्वोच्च अदालत प्रशासनको आग्रहलाई अवज्ञा गरी कानुन व्यवसायीले मंगलबार सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेका छन् । अरू बेला प्रदर्शनमाथि नियन्त्रण गर्न खाज्ने प्रहरीहरू मंगलबार भने चुपचाप देखिएका थिए ।
कांग्रेसको १४औं महाधिवेशनले चयन गरेको १४ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या केवल १ मात्र परेको छ । कांग्रेसले केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गरेको भए तापनि महिला कोटाबाटै
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको भवन निर्माणको ठेक्का दिने क्रममा गलत लिखत तयार गर्न आदेश दिने ५ उच्च कर्मचारीलाई विशेष अदालतमा मुद्दा दर्ता गरेपछि महानगर अस्तव्यस्त छ
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेले अवरोधकै बीचमा मंगलबार संसद् बैठकले दुई अध्यादेश ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश नं २ को नामकरण र राजधानीको विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग छलफल गर्न समिति गठन गरेको छ । लोसपा प्रदेश नं २ संसदीय दलले
सूचना प्रविधिको प्रयोगमा बढोत्तरी गरेर नागरिकलाई सहज रुपमा सेवा सुविधा उपलब्ध गराउन बागमती प्रदेश सरकारले योजनाबद्ध पहल गर्ने भएको छ । इन्टरनेटको विस्तार, सूचना प्रविधिमा भएको विकास तथा नागरिकमा आएको
ग्रामीण क्षेत्रका कम आए भएका परिवारका बालबालिका विकासको लयबाट टाढिने उच्च जोखिम रहेको एक अध्ययनले देखाएको छ । उक्त अध्ययनले बालबालिकाको स्वास्थ्य, सिकाइ र मनोसामाजिक अवस्थासमेतमा असर पारेको उल्लेख गरेको
निगमले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गन्तव्यमा उडान गर्ने आवश्यक जहाज खरिद गर्नका लागि सरकारसँग रु १५ अर्ब माग गरेको छ । निगमका अध्यक्ष युवराज अधिकारीले निगमको उडान विस्तार गरी व्यापार
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बुधबारका लागि बोलाउनुभएको छ । आयोगको बुधबार अपराह्न ३ बजे बस्ने बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्नेछ ।
नाइजेरियामा कोरोनाभाइरसको चौथो चरणको महामारी शुरु भएको घोषणा गरिएको छ । देशमा डेल्टा र ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिन थालेपछि सरकारले कोरोनाभाइरसको चौथो चरणको महामारी सुरु भएको निश्कर्ष निकालेको हो