नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल पार्टीबाट निष्कासनमा परेका छन् ।
मन्त्री परिषद्को मंगलबार बसेको बैठकले सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ ।
ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार चिरिबाबु महर्जनविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा विरोध उजुरी परेको छ ।
यसवर्ष नेपालका २५ वटा हिमाल आरोहण गर्नको लागि ८८६ जनाले अनुमति पाएका छन् । पर्यटन विभागले उनीहरुलाई अनुमति दिएको हो । विभागका अनुसार यसवर्ष ११० समूहले हिमाल आरोहणको लागि अनुमति
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा कांग्रेस नेताहरूले धमाधम राजीनामा दिन थालेका छन् । टिकट वितरणमा असन्तुष्ट बनेका आकांक्षीहरूले राजीनामासँगै बागी उम्मेद्वार दिएका छन् ।
हेटौंडा उपमहानगरका मेयर उम्मेदवार अनन्त पौडेलले प्रदेशको राजधानी हेटौँडालाई सबैले ‘आहा’ भन्ने गरी विकास गरिने बताउनुभएको छ ।
सत्ता गठबन्धनका तर्फबाट हेटौंडा उपमहानगर मेयरमा मीना कुमारी लामा र उपमेयरमा राजेश बानियाँले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उनीमाथि १४ औँ महाधिवेशनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई सहयोग गरेको कारण टिकट पाएको आरोप लाग्दै आएको छ । तर, उनले भने त्यो आरोप निराधार रहेको बताइन् ।
काठमाडौं । स्याङ्जामा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-१२ बस्ने २० वर्षीय अभिषेक सुनार र सोही महानगरपालिका-१३ बस्ने १९ वर्षीय विमल थापा रहेका
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा माओवादीका दुई पक्षबीच झडप भएको छ । स्थानीय तह निर्वाचनको लागि टिकटका विषयमा झडप भएको बताइएको छ । उम्मेदवारी दर्ता गर्न जाने पक्ष र सोही
नेपाली कांग्रेसले गोरखा नगरपालिकाको मेयरका लागि उम्मेदवार सिफारिस गरेका विश्वदेव श्रेष्ठले अन्तिममा टिकट नै 'गुमाए' का छन् ।
गठबन्धनकातर्फबाट कांग्रेसका चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेका हुन् ।
गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइएकी छन् । राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।
अंकारा । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस सोमबार टर्कीको भ्रमणमा जानुहुने भएको छ । संयुक्त राष्ट्रसंघीय महासचिवको कार्यालयले सो कुराको जानकारी गराएको हो । उहाँले युक्रेनमा जारी रहेको रुसको आक्रमणका
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डोटीमा नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) बिच तालमेल गर्ने सहमति भएको छ ।
नेकपा माओवादी केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले गठबन्धनभित्र एकअर्कालाई पेल्ने कार्य नभएको भन्दै कहीँकतै कसले सामान्य अनुभूतिमात्र गरिएको बताएका छन् ।
कर्णाली । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले कर्णालीका ७९ स्थानीय तहका १४५ प्रमुख/उपप्रमुख पदको टुङ्गो लगाएको छ । प्रदेश कमिटीको सुर्खेतमा आइतबार सम्पन्न पदाधिकारी बैठकले डोल्पाका दुई स्थानीय तहका प्रमुख–उपप्रमुखसहित
पेरिस । फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोन राष्ट्रपतिमा फेरि निर्वाचित हुनुभएको छ । प्रमुख प्रतिस्पर्धी मारिन ले पेनलाई पराजित गर्दै उहाँले आफ्नो कार्यकाल फेरि दोहोर्याउनु भएको हो । उहाँले झन्डै ५८।६
नेकपा एमालेका तर्फबाट हेटौंडा उपमहानगरका लागि मेयरका उम्मेदवार अनन्त पौडेलले गठबन्धन संस्कृतिले स्थानीय तहमा अस्थिरता निम्त्याउने बताउनुभएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगरपालिका बनेको छ । अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित हुने तिलोत्तमा सम्भवत मुलुककैं पहिलो नगरपालिका हो । कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पुरा गरी युनाइटेड एग्रिडेशन