डिशहोमल मेलुङ थकालीमा १० प्रतिशत छुट

काठमाडौँडिशहोमले नेपालकै चर्चित थकाली रेस्टुरेन्ट ब्रान्ड “मेलुङ थकाली”सँग साझेदारी गर्दै आफ्ना सक्रिय ग्राहकलाई विशेष सुविधा

साना तथा मझौला कम्पनी श्री गंगा हेल्थ केयर इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारमा शेयर जारी गर्ने

काठमाडौँगंगा हेल्थ केयर इन्डष्ट्रिज लिमिटेडले नेपाल धितोपत्र बोर्डद्वारा जारी “साना तथा मझौला संगठित संस्थाको धितोपत्र

दशैंको अवसरमा हवाई टिकट खरिदमा ज्योति विकास बैंकको पाँच सय क्यासब्याक अफर

काठमाडौँज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एप ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा बैंकले ५ सय

स्काइवर्थको दशैं–तिहार अफर : ४० प्रतिशतसम्म क्यास ब्याक

काठमाडौँकेएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले दशैं, तिहार

संयुक्त उर्जा लिमिटेडले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

संयुक्त उर्जा लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने १०० रुपियाँ अंकित दरका ४१,६०,००० कित्ताले हुन आउने

चाडपर्वलाई लक्षित गर्दै महालक्ष्मी विकास बैंकद्धारा क्रेडिट कार्डमार्फत टुर प्याकेज खरिद गर्न सकिने योजनाको सुरुवात

काठमाडौँग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराईरहेको महालक्ष्मी विकास बैंकले आगामी चाडपर्वलाई लक्षित

प्रधानमन्त्री ओली चीन भ्रमणपछि हिमालयन एअरलाइन्सबाट स्वदेश फर्किए

काठमाडौँप्रधानमन्त्री के.पी. शर्मा ओली, राधिका शाक्य तथा उच्चस्तरीय प्रतिनिधिमण्डल (सेप्टेम्बर ३, २०२५) चीन भ्रमण सम्पन्न

एचएलआई लार्ज क्याप फण्ड इतिहास रच्न सफल

काठमाडौँनेपालको पूँजी बजारको इतिहासमै हालसम्मकै ठूलो सामूहिक लगानी कोष योजना एचएल आई लार्ज क्याप फण्डमा

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा पुरस्कृत

काठमाडौँ नेपाल एसबिआई बैंक लिमिटेड, इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक तथा बित्तिय संस्थाहरुलाई प्रदान गरिने

नयाँ फिचरसहित शाओमीले गर्यो रेडमी १५ र रेडमी १५सी सार्वजनिक

काठमाडौँ रेडमी १५ विशेषगरी लामो समयसम्म ब्याट्री र उत्कृष्ट प्रदर्शन चाहने उपभोक्तालाई लक्षित गरिएको छ

टाटा मोटर्सको नयाँ शोरूम अब धनगढीमा

काठमाडौँटाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरी

एसवाई प्यानलले पायो, धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति

काठमाडौँनेपाल धितोपत्र बोर्डले एसवाई प्यानेल नेपाल लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ ।