काठमाडौँ ।
प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा शनिबार कार्यप्रगति र उपलब्धि सार्वजनिक गर्ने तयारी गरेको छ।
सचिवालयका अनुसार प्रशासनिक सुधार, भ्रष्टाचारविरुद्धका कदम, राजनीतिक नियुक्ति खारेज, सार्वजनिक सम्पत्ति संरक्षण, सेवाप्रवाह सुधार तथा कानुन संशोधनको गृहकार्यलगायत विषय समेटेर उपलब्धिको विवरण सार्वजनिक गरिनेछ।
सरकारका केही निर्णयको प्रशंसा भए पनि महँगी नियन्त्रण, कर वृद्धि, सुकुम्बासी व्यवस्थापन र रोजगारीका विषयमा आलोचना जारी रहेको छ।











प्रतिक्रिया