सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक


काठमाडौं ।

आज मध्यान्ह १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

बैठकमा सरकारका समसामयिक विषय, नीतिगत निर्णय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने जनाइएको छ।