काठमाडौं ।
ज्यान मार्ने मुद्दामा फरार रहेका प्रतिवादी सुजित थापा पक्राउ परेका छन्।
काभ्रेको चरङ्गीफेदी घर भई हाल काठमाडौंको कोटेश्वरमा बस्दै आएका २८ वर्षीय थापालाई प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको छ











प्रतिक्रिया