रसुवा ।
बाढीबाट प्रभावित रसुवाका विभिन्न स्थानबाट नेपाली सेनाले हेलिकप्टरमार्फत १२ जनाको उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार उद्धार कार्यका लागि सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ वटा हेलिकप्टर परिचालन गरिएको छ।
यसैबीच, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा पनि सुरु गरेको छ।














प्रतिक्रिया