काठमाडौं ।
भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको छ।
नयाँ प्रणालीमार्फत कर्मचारीले अनलाइनबाट सरुवा आवेदन दिन, आफ्नो आवेदनको अवस्था ट्र्याक गर्न तथा सरुवासम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्।
मन्त्रालयका अनुसार यस व्यवस्थाले सरुवा प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउनेछ।












प्रतिक्रिया