काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले मातहतका सबै क्याम्पस र विभागबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।
सरकारको सयबुँदे कार्यसूची कार्यान्वयन गर्दै विश्वविद्यालयले सम्बन्धित निकायलाई निर्देशन जारी गरेको हो। निर्णयप्रति विद्यार्थी संगठनहरूले भने विरोध जनाउँदै आएका छन्।











प्रतिक्रिया